• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २१, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

    in
    आज: २०८३ भाद्र २१, आईतबार
    होमपेज /  अन्तराष्ट्रिय

    दुवै मा नेपाली नर्स गंगा खनाल ढकाल यूएई आबुधावीका युवाराज मोहमम्म्द बिन जायदले भने – ”यू आर आवर सोल्जर”

  • बुटवल दैनिक
  • २०७७ बैशाख ८, सोमबार (६ साल अघि)
  • १०७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    यूएई – ‘यू आर आवर सोल्जर अर्थात हाम्रो राष्ट्रको सेवामा खटिएकी तिमी नौजवान हिरो हौं,’ रुपन्देहीकी ३३ वर्षीया गंगा खनाल ढकालको इमेलमा आबुधावीका युवाराज मोहमम्म्द बिन जायदबाट आएको सन्देश हो यो ।

    फेसबुकमा पछ्याउनुहोस्

    परदेशी भूमिमा कोरोना सङ्क्रमितको उपचारमा खटिएकी गंगालाई युवराजको यो सन्देशले छाती चौडा भयो । खुशीले गदगद हुनुभयो । आफूले गरिरहेको कामको प्रशंसा पाउँदा, आफू खुशी भइरहँदा हप्तौंदेखि कोठामा एक्लै छाडेको छोराले के सोच्यो होला ? आमा खै भनेर कति सम्झियो होला ? सम्झेर मन चसक्क भयो ।

    यूएईको रजिस्टर नर्स गंगा यहाँ बु्रजेल अस्पतालको आईभीएफ (टेस्टट्युब बेबी) विभागमा चार वर्षदेखि काम गर्दै आउनुभएको छ । यो अप्ठेरो परिस्थितीमा उहाँले आफ्नो छोरालाई २७ दिनसम्म श्रीमानको साथमा छाडेर कोरोना सङ्क्रमितको उपचारमा खटिंदा मन नआत्तिएको कहाँ हो र ? तर उहाँलाई लाग्यो, ‘यो बेला घरमा भएको छोरालाई भन्दा अस्पतालमा कोरोनासँग लडिरहेका बिरामीहरुलाई आफ्नो खाँचो छ ।’

    चार वर्ष भयो गंगाले यूएईको रजिष्टर नर्सको रुपमा काम गर्न थालेको । महाराजगञ्ज नर्सिङ क्याम्पसबाट बीएससी नर्सिङ गर्नुभएको हो । संयुक्त अरब एमिरेट्स यूएईको अलऐनमा उहाँको परिवार नै बस्नुहुन्छ । श्रीमान अलऐनकै एउटा विदेशी स्कुलमा पढाउनुहुन्छ । छोरा र श्रीमानसहित परदेशी भूमिमा बस्दा जीवन सामान्य रुपमा चलेकै थियो ।

    चीनबाट फैलिएको कोरोनालाई सीमाले छेकेन । यूएईमा पनि सङ्क्रमण देखिन थाल्यो । सङ्क्रमण बढ्दै गएपछि उहाँलाई अस्पताल प्रशासनले कोरोना सङ्क्रमितको उपचारमा खटिन प्रस्ताव गर्‍यो ।

    परदेशी भूमि । कोरोनाको जोखिम । अनि आमा भन्दै पछि लाग्ने सानो छोरो । मनको सुनौं कि दिमागको ? निर्णय गर्न सजिलो थिएन । तर उहाँको अलमललाई प्रष्ट पार्न श्रीमानले सघाउनुभयो, हौसला दिनुभयो ।

    ‘कोरोना सङ्क्रमितको उपचारमा खटिने आँट र निर्णय त मेरो हो,’ गंगा भन्नुहुन्छ, ‘तर श्रीमानले साथ नदिएको भए यो सम्भव थिएन, उहाँले मलाई निर्णय गर्ने बेलामा होस् या काममा छँदा मेरो आत्मबल बढाउन कुनै कसर बाँकी राख्नुभएन ।’source-sandespost.com

    • #आबुधावीका युवाराज
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    अन्तराष्ट्रिय सम्बन्धि थप

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    समाचार

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑