• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  राशिफल

    ॐ लेखि आजको भाग्यफल हेर्नुहाेस- मिति : २०७७ साल भदौ २४ गते बुधवार

  • बुटवल दैनिक
  • २०७७ भाद्र २४, बुधबार (५ साल अघि)
  • १३४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • फाईल तस्विर

    वि.सं. २०७७ भदौ २४। बुधवार। इ.स. २०२० सेप्टेम्बर ९। ने.सं. ११४० ञलगा। आश्विन कृष्णपक्ष। सप्तमी, २१:४५ उप्रान्त अष्टमी।

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    धन आर्जनका नया स्रोतहरु खुल्नेछन, तपाइको  कार्यको उचित मूल्याकंन होला, पारिवारिक सद्भाव बढ्नेछ, सहित्य तथा संगीतमा रुची बढ्नेछ| आजको दिन तपाइको पक्षमा छ |

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    ब्यापार तथा नोकरीबाट धन आर्जन हुने देखिन्छ, मनमा रहेको शंकाहरु पनि समाधान हुदै जानेछन, रोगबाट मुक्ति पाइएला, अधुरा काम बन्नाले मन हर्षित होला, परिवारजनको सहयोग पाइएला |

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    पराक्रम वृद्धि होला, ठुला ठुला कार्य गर्न मन लाग्नेछ दाजुभाइको साथ् र सहयोग रहनेछ, तर अपरान्हपछी चोटपटक को भय हुनाले साबधान रहनुहोला|

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    घरजग्गा तथा साधन बाहन किनबेच हुनसक्छ, आमाको सहयोग र आशिर्वादले धन आर्जन हुनसक्छ, बोल्दा साबधानी अपनाउनु होला, बिना कारण झैझगडा हुनसक्छ |

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    शैक्षिक क्षेत्रमा सुधार होला, अरुको बचन टाल्न नसक्दा दुख पाइनेछ, धार्मिक कार्य तथा समाजसेवामा मन जानेछ, स्वास्थ्य मा समस्या आउन सक्नेछ सचेत रहनुहोला |

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    चोटपटक लाग्न सक्ला, शत्रुपक्ष बलवान हुनेछन, आजको दिन कुनै नया कार्य नगरेको राम्रो हुनेछ तर दिउसो बाट शत्रुहरु हार खानेछन, पश्चिम तिरको यात्रा गर्दा साबधानी अपनाउनुहोला |

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    प्रेम बढ्ने योग छ, पत्नी तथा पुत्रबाट सहयोग पाइएला, लामो समयदेखि प्रतिक्षा गरेको काम पुरा हुनेछ,मान प्रतिष्ठामा वृद्धि होला | आजको दिन पुर्बतिरको यात्रा गर्दा लाभ होला |

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आजको दिन अनेक प्रकारको चुनौतिको सामना गर्नु पर्ला, चोटपटक को भय हुनसक्छ, दुष्ट व्यक्तिको संगतले काम बिग्रन सक्छ, यात्रा गर्दा मालसामान हराउन सक्ला, बोलीको बिपरित अर्थ लाग्न सक्छ, बोल्दा साबधानी अपनाउनुहोला|

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आजको दिन भाग्योदय हुनेछ, आटेका काम पुरा हुनाले मन हर्षित हुनेछ, नसोचेको स्थान बाट धन प्राप्त हुनेछ| आजको सिङ शिवजीको आराधना गरेमा अझै राम्रो हुनेछ |

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    राजनैतिक क्षेत्रमा सफलता प्राप्त होला, मान तथा पद प्रतिष्ठामा वृद्धि होला, उच्च पदमा रहेका व्यक्तिबाट सहयोग प्राप्त होला , जागिर तथा नोकरी पाउने योग रहको छ |

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    आजको दिन चारैतिर बाट लाभ हुनेछ, नसोचेको ठाउ बाट धन आउनाले खुशी भइएला, तर दिउसो बाट भने मन खिन्न हुनेछ, आजको दिन शुरु गर्दा माता भगवती लाइ सम्झिदा अझै राम्रो हुनेछ |

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    शत्रु हरु सक्रिय होलान, इज्जत प्रतिष्ठामा आच आउन सक्ला, निचको संगत गर्दा दण्ड तथा जरिवाना हुनसक्छ होसियार रहनुहोला| आजको दिन हनुमान तथा गणेशको आराधना गरेर सुरु गर्दा राम्रो होला |

    • #भाग्यफल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    राशिफल सम्बन्धि थप

    आजको राशिफल हेर्नुुुुुहोस्..२०७७ मंसिर २१ गते

    आजको राशिफल…२०७७ मंसिर १९ गते

    आजको राशिफल-२०७७ मंसिर ११ गते, बिहीवार

    हलेसी महादेबको दर्शन गरी, आज २०७७ साल मंसिर १० गते  बुधबारको राशिफल हेर्ननुहोस

    पाथिभरा माताको दर्शन गरी मंसिर ८ गते सोमबारको राशिफल हेर्नुहोस्

    आज २०७७ मंसिर ७ गते आइतबारको राशिफल

    समाचार

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑