• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

    in
    आज: २०८३ भाद्र २४, बुधबार
    होमपेज /  मुख्य समाचार

    धर्म गर्न घरबाट निस्केको मान्छे पाप गरेर घर फर्कियो !- रबि लामिछाने

  • बुटवल दैनिक
  • २०७७ भाद्र १८, बिहिबार (६ साल अघि)
  • १९०४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • फाईल तस्विर

    काठमाण्डाैं, भदाै १८ । निषेधाज्ञाकै समयमा रातो मच्छिन्द्रनाथको रथ तान्न सयौंको संख्यामा स्थानीय भेला भएपछि पुल्चोक तनाव’ग्रस्त बनेको छ । प्रहरी र स्थानीयबीच रथयात्राका विषयमा विवाद हुँदा स्थिति तनावग्रस्त बनेको हो ।भीड हटा उन प्रहरीले पानीको फोहरा प्रहार गरेको छ । यसअघि स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । आक्रोशित भीडले प्रहरीको गाडीमाथि पनि ढुंगा हानेका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    तनाव हुँदा केही प्रहरी घाइते भएका छन् । रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले लखेटेको छ । सडकको बीचमा ठूलो संख्यामा उपस्थित प्रहरीले सडकबाट भीड पन्छाएर रथलाई घेरेर बसेका छन् ।

    लामो समय’देखि थाती रहँदै आएको रातो मच्छिन्द्रनाथको रथलाई निषेधाज्ञाकै बीच आज तानिएको हो । मलमास अगाडिनै मच्छिन्द्रनाथलाई बुंगमती लानुपर्ने प्रचलनका कारण स्थानीय सयौँको संख्यामा पुल्चोकमा जम्मा भएका थिए ।

    त्यस्तै जावलाखेलमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि कुटपिट भएको छ । रातो मछिन्द्रनाथको रथ तान्न नदिएपछि उनीमाथि स्थानीयले निर्घात कुटपिट गरेका हुन् । कोरोना संक्रमण जोखिमले धेरै भिडभाड नगर्न भनिए पनि स्थानीयले त्यसको उल्लंघन गरेपछि प्रहरीले रोक्न खोजेको थियो ।

    रथ तान्न रोक्न खोजेपछि प्रहरीमाथि स्थानी’यले आ’क्रमण गरेका थिए, योहो टिभिले पोस्ट गरेको भिडियोमा स्थानीयले एक ट्राफिक प्रहरीलाई निर्घात रुपमा कुटपिट गरेको देखिन्छ । स्थानियको आक्रमण पछि उनी भाग्छन् तर त्यहाँ उपस्थित ले कुदाई कुदाइ कुटपिट गरेका छन् ।

    कुटपिटको बिरोध गर्दै चर्चित पत्रकार रबि लामिछानेले यस्तो पोस्ट गरेका छन् । उनले लेखेका छन्:

    धर्म गर्न घरबाट निस्केको मान्छे पाप गरेर घर फर्कियो!यस्तो महामारीमा बिना कुनै अतिरिक्त सुबिधा, जनताको सेवामा खटिएको राष्ट्रसेवक प्रहरीमाथी कसरी हात लात उठ्छ होला? छि…. कति सम्म गिरेको होला मान्छे। प्रहरीले कतै यस्तै गरेको तर भिडियोमा नदेखिएको भएपनि यस्ता कुकर्मको बराबर भत्सर्ना गर्दछु।
    भिडियो: सामाजिक संजाल

    • #रबि लामिछाने
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    समाचार

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑