• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन ९, शुक्रबार
    होमपेज /  बुटवल बिशेष

    शुद्धोधन गाउपालिकाद्वारा दर्वहवामा शवदाह तथा छठपुजा स्थलको सिलन्यास

  • अर्जुन खत्री
  • २०७७ भाद्र १२, शुक्रबार (६ साल अघि)
  • १७२२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    फर्साटिकर, रुपन्देही । भाद्र १२
    रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न. ५ मा रहेको दर्वहवामा रहेको ग्रीनपार्क(चिल्ड्रेन पार्क)को उत्तरतर्फ गाउँपालिकाले शवदाह तथा छठपुजा स्थलको सिलन्यास गरेको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    गाउँपालिकाले शवदाह र छठपुजा स्थलको बिस्थापन गरि ग्रीनपार्क निर्माण गरेको भन्दै स्थानीय आकोशित हुँदै साउन १६ गते ग्रीनपार्कको कम्पाण्ड र वाल तोडफोड गर्दै केही दिन पछि गाउँपालिकालाइ चुनौती दिदै शबको दाहसंस्कार समेत गरेका थिए ।

    स्थानीयको मागलाई सम्बोधन गर्नुपर्ने र गाउँपालिकाको अहमताले जनता आक्रोशित भएको निष्कर्ष निकाल्दै नेपाली काङ्ग्रेस लगायत अन्य ६ दलले स्थानियलाइ साथ दिएका थिए । त्यसको केही दिनपछि तोडफोडको समस्या समाधानका लागि नेपाली काङ्ग्रेस र गाउँपालिकाबिचको वार्तामा नेपाली काङ्ग्रेसले नैतिक जिम्मेवारी लिइ गाउँपालिकाले चयन गरेको क्षेत्रमा शबदाह र छठपुजा स्थलको हुने सहमति भए अनुसार ग्रीनपार्कको उत्तरतर्फ सिलन्यास गरिएको छ। सिलन्यासको समयमा स्थानीयले व्यापक बिरोध र रोक्ने प्रयास गरेका थिए तर नेपाल प्रहरी सशस्त्रप्रहरीका प्रहरीहरु र गाउँपालिका समर्थकको बाक्लो उपस्तिथितिले सिलन्यास कार्यक्रममा अवरोध भने गर्न पाएनन।

    सिलन्यास गर्दै गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरीले स्थानियले ग्रीनपार्क क्षेत्रभित्र भनेकाले ग्रीनपार्क क्षेत्रमा घर र स्वास्थ्यचौकी नजिकै पर्ने भएकाले पार्कको उत्तरतर्फ सिलन्यास गरिएको गरिएको बताए । उनले विकास बिरोधी कुतत्त्वहरुले उत्तरतर्फ सिलन्यास गर्दा पनि बिरोध गरेको बताए।ग्रीनपार्क तोडफोड गर्नेलाइ ब्यक्तिहरुलाइ कानुनी प्रक्रिया अघि बढेकाले अब छिट्टै कारबाहीको दायरामा ल्याउने समेत बताए ।

    गाउँपालिका वडा न.२ अध्यक्ष बिस्नु बस्याले दर्वहवाको पछिल्लो विवाद समाधानका लागि काङ्ग्रेस र गाउँपालिकाबिच दर्वहवा क्षेत्रभित्र बनाउने सहमती अनुसार ग्रीनपार्कको उत्तरतर्फ निर्माण गरिएको बताए।

    यस्तै वडा न.५ अध्यक्ष पुन्यराम गौतमले दर्वहवा क्षेत्रमा शव दाह र छठपुजा स्थल बनाउनका लागि व्यापक माग र आवाज बमोजिम जनताको मागलाई उचित तरिकाले सम्बोधन गर्दै ग्रीनपार्कको उत्तरतर्फ सिलन्यास गरिएको बताए । गाउँपालिकाले जनताको माग सम्बोधन गर्ने भनेर पार्कको उत्तरतर्फ सिलन्यास गरिरहदा स्थानियले भने पहिलेकै ठाउमा हुनुपर्छ भन्ने व्यापक माग गरिरहदा यो विवाद अझै लम्बिन सक्ने देखिन्छ ।

    • #शुद्धोधन गाउँपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑