• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  राशिफल

    ॐ लेखि आजको भाग्यफल हेर्नुहाेस- मिति : २०७७ साल भदौ ७ गते आइतवार

  • बुटवल दैनिक
  • २०७७ भाद्र ७, आईतबार (६ साल अघि)
  • ९१७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    वि.सं. २०७७ भदौ ७। आइतवार। इ.स. २०२० अगस्ट २३। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। पञ्चमी, २१:१७ उप्रान्त षष्ठी।

    फेसबुकमा पछ्याउनुहोस्

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    कुनै नयाँ काम कारोबार तथा व्यवसाय गर्ने सोच बिचार आउला , तपाईंले आज गरेका काम अधुरो हुनेछैन , आज कुनै महत्त्वपूर्ण कार्य तथा निर्णयमा सहभागी भईएला।

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    कुनै पदिय जिम्मेवारी बढ्ला, भाग्योदयको समय छ । कुनै गुप्त बिद्या तथा प्रमार्थ चिन्तनमा समय बित्ला , तपाईं आज कुनै न कुनै क्षेत्रमा प्रशंसित हुनुहुनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    आजको दिन शैक्षिक तथा आर्थिक लाभ प्राप्त होला, आज कुनै पनि नयाँ अवसर आउनसक्छ, मन हर्षित होला, तरपनी दिउसोबाट आखामा समस्या आउनसक्छ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    सहयोग गर्ने भावना भएपनि उचित ठाउँमा नहुन सक्छ, तपाईंको इमानदारीताको अरुले फाइदा उठाउन सक्छन् ,सावधानी अपनाउनु होला व्यर्थको भ्रमण तथा खर्च होला।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    कुनै पनि कामका लागि आफन्तबाट साथ तथा सल्लाह प्राप्त होला, जस्तो सुकै समस्याको समाधान गर्न सक्ने खुबि तपाईंमा आउला। तथा धन प्राप्त होला।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    आजको दिन तपाईंलाई धन आर्जनका नयाँ नयाँ मार्गहरु खुल्लान, नसोचेको स्थानबाट धन तथा मान प्राप्त होला, आजको दिन तपाईंको आफ्नै खुबिले सफलता मिल्ला।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    भाईबन्धुको प्रगति र उन्नतिको खवरले मन आनन्दित बनाउला, कुनै पनि किसिमको भागबन्डाको हिस्सेदार बनिएला वैदेशिक रोजगारको अवसर पनि आउनसक्छ।

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    बसिरहेको स्थान परिवर्तन हुने समय आएको छ , नयाँ नयाँ विचारले आजको दिन तरंगित गराउला, शुभ कार्यको थालनी हुनाले मन प्रशन्न रहला। आजको दिन दुर्गा देवीको आराधना गरे राम्रो होला।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    कुनै पनि धार्मिक तथा आध्यात्मिक कार्यहरू गरिएला, शैक्षिक क्षेत्रमा पनि नयाँ नयाँ अवसरहरु आउलान, संतान पक्षको साथ र सहयोग पाइएला, कुनै पनि साहित्यिक तथा रचनात्मक कार्यमा सहभागी भईएला।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    आजको दिन कुनै पनि कार्यमा अवरोध सृजना गर्नेहरू सक्रिय रहलान, रोग तथा ऋणले तनाव गराउला तर पनि मामा तथा मावली पक्षबाट साथ र सहयोग पाइएला।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    आजको दिन श्रीमती आज्ञाकारी हुने तथा प्रेममा वृद्धि होला, बिदेश यात्राका अवसर पनि आउनसक्छ, कुनै पनि मनोरञ्जनात्मक कार्यमा सहभागिताले मन प्रसन्न रहला।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    भाग्योदय होला, विभिन्न धार्मिक तथा सामाजिक कार्यमा सहभागी भईएला, आजको दिन तिर्थयात्रा तथा पुजापाठमा समय बित्ला, समग्रमा आजको दिन राम्रो छ ।

    • #भाग्यफल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    राशिफल सम्बन्धि थप

    आजको राशिफल हेर्नुुुुुहोस्..२०७७ मंसिर २१ गते

    आजको राशिफल…२०७७ मंसिर १९ गते

    आजको राशिफल-२०७७ मंसिर ११ गते, बिहीवार

    हलेसी महादेबको दर्शन गरी, आज २०७७ साल मंसिर १० गते  बुधबारको राशिफल हेर्ननुहोस

    पाथिभरा माताको दर्शन गरी मंसिर ८ गते सोमबारको राशिफल हेर्नुहोस्

    आज २०७७ मंसिर ७ गते आइतबारको राशिफल

    समाचार

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑