• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  मुख्य समाचार

    रोट्रयाक्ट रुपन्देहीले आफ्नाे ९ औँ पदस्थापना तथा स्थापना दिवस मनाउने

  • मिलन पंगेनी
  • २०७७ भाद्र ६, शनिबार (५ साल अघि)
  • ८१६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल, भदाै ६ । रोट्रयाक्ट क्लब अफ रूपन्देहीले आफ्नो ९ औँ पदस्थापना तथा स्थापना दिवस मनाउने भएको छ । गत हप्ता बसेको बोर्डको बैठकले भाैतिक रूपमा हने भनिएकाे उक्त कार्यक्रम भाेलि भदाै ७ गते आईतबार दिउसाे ४बजे देखि अनलाईन मिटिङ्ग एप्स ZOOM मार्फत मनाउने निर्णय गरेको हो ।

    फेसबुकमा पछ्याउनुहोस्

    विश्वमा हाल कोरोना भाइरसको महामारीको कारणले कुनै पनि सभा- सम्मेलन तथा भिड-भाड न गर्न प्रशासनको सूचना लाई मध्य नजर गर्दै उक्त कार्यक्रम, अनलाईन बाट गरिने भएको कार्यक्रम संयोजक अनिल अर्यालले जानकारी दिनु भयो ।

    रोट्रयाक्ट क्लब अफ रुपन्देही बर्ष १९-२०का अध्यक्ष रोट्रयाक्टर राजेश खरेल को अध्यक्षतामा हुने उक्त कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२का डिस्ट्रिक गभर्नर रोटरीएन राजीव पोखरेलको प्रमुख आतिथ्य रहेन भएको छ । यस सँगै विशिष्ट अतिथि हरुमा रोट्रयाक्ट डिआरआर रोट्रयाक्टर सञ्जीव पौडेल, रोटरी एजी रोटरीएन धुर्ब धिताल, रोटरी एजी रोटरीएन राजकुमार गुप्ता, रोट्रयाक्ट रुपन्देहीका संस्थापक अध्यक्ष रोटरीएन प्रकाश गौतम, आईपी डिआरआर रोटरीएन स्नेहा शाक्य, डिआरआर इलेक्ट रोटरीएन सुमित बज्राचार्य, रोटरी रुपन्देहीका अध्यक्ष रोटरीएन गौतम भुसाल, रोटरीएन प्रोफेसर डा. आर सी आचार्य लगायत का रोटरी तथा रोट्रयाक्टका वरिष्ट व्यक्ति हरुको उपस्थिति रहने संयोजक अर्यालले बुटवल दैनिकलाई जानकारी दिनु भयो ।

    पदस्थापन कार्यक्रममा बर्ष १९-२०का अध्यक्ष रोट्रयाक्टर राजेश खरेलले बर्ष २०-२१का अध्यक्ष रोट्रयाक्टर मिलन भण्डारीलाई रोटरी ग्राभेल तथा ह्याम्मर हस्तान्तरण गरी पदस्थापन गराइने साथै सम्पूर्ण सदस्यहरुलाई शपथ ग्रहण गराइने भएको छ ।

    रोट्रयाक्टर राम प्रकाश पाण्डे र रोट्रयाक्टर कमल भण्डारीकाे संचालनमा हुने कार्यक्रमको सम्पूर्ण तयारी भएको र कार्यक्रम सव्य तथा भव्यरूपमा सफल पार्न सम्पूर्णकाे उपस्थितीका लागि संयोजक अनिल अर्यालले आव्हान गर्नु भयो ।

    • #रोट्रयाक्ट क्लब अफ रूपन्देही
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑