• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

    in
    आज: २०८३ भाद्र २४, बुधबार
    होमपेज /  राशिफल

    ॐ लेखि आजको भाग्यफल हेर्नुहाेस- मिति : २०७७ साल भदौ ६ गते शनिवार

  • बुटवल दैनिक
  • २०७७ भाद्र ६, शनिबार (६ साल अघि)
  • ७७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    वि.सं. २०७७ भदौ ६। शनिवार। इ.स. २०२० अगस्ट २२। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। चतुर्थी, २३:४४ उप्रान्त पञ्चमी।

    फेसबुकमा पछ्याउनुहोस्

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    शारीरिक तथा मानसिक सुख प्राप्त होला , तपाईंको काम गरिदिने बिस्वासिलो मान्छे पाइएला, मिष्ठान्न भोजनको अवसर प्राप्त होला तथा आजको दिन रमाइलो भोजनमै बित्ला।

    वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    राज्यपक्षको सहयोग प्राप्त होला, प्रेम बढ्ने दिन रहेको छ, कुनै उच्च पदमा भएका व्यक्तिहरुबाट उचित सहयोग तथा सर सल्लाह पाइएला मान तथा प्रतिष्ठामा वृद्धि होला।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    अनेक प्रकारका लाभ प्राप्त होला , भाग्यमा वृद्धि हुने समय आएको छ,आर्थिक तथा सामाजिक पक्ष बलवान् होला, आज कुनै पनि स्थानबाट शुभ समाचार आउने योग छ ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    सप्रश्वासको समस्या आउनसक्छ, चिसोबाट जोगिनुहोला, पुलिस तथा सरकारी पक्षबाट दण्ड तथा जरिवाना हुनसक्छ। होशियार रहनुहोला।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आजको दिन तपाईंलाई चारैतिरबाट लाभहोला, काम गर्ने जोस र जागरमा वृद्धि होला , कुनै पुरस्कार तथा उपहार प्राप्त हुनसक्नेछ , दिनभर मन हर्षित रहला।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    धन सम्पत्ति तथा मान,सम्मानमा वृद्धि होला ,वैदेशिक रोजगारका अवसरहरु पनिक आउलान कुनै पाटी तथा बैवाहिक कार्यमा सहभागी हुन पाईएला।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    पराक्रम देखेर सबै छक्क पर्नेछ्न। अधुरा कामहरु सप्पन्न होलान् , दाजुभाइको सहयोग प्राप्त हुनेछ।कुनै नयाँ कार्य वा कार्य गर्नेबिचार आउला।

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    आजको दिन तपाईंलाई जग्गा जमीन तथा साधन बाहनमा वृद्धि होला,मनले सोचेको स्थानको यात्रा तथा व्यक्तिसंग भेट होला , तर पनि मध्याह्न तिर भने छातिको समस्या आउनसक्छ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आजको दिन तपाईंको बुद्धि तथा विवेकमा वृद्धि होला, शैक्षिक तथा साहित्यिक क्षेत्रमा प्रगति गरिएला, आजको दिन कुनै पुरस्कार तथा उपहार प्राप्त हुनसक्छ ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    दीर्घ रोगले सताउन सक्छ,अप्रिय समाचारले मन खिन्न होला, घमण्ड बढ्नाले शत्रुहरु बढ्लान, बुद्धि तथा विवेकले काम लिनुहोला सबै समस्या ठिक हुन्छन् ।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
    प्रेम बढ्ने दिन रहेकोे छ , परिवार तथा प्रेमिकासंग कुनै रमाइलो स्थानको यात्रा होला, तरपनी आजको दिन साझेदारी व्यवसाय गर्दा सावधानी अपनाउनुहोला।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    आजको दिन तपाईंलाई सानो भएपनी कुनै न कुनै चोटपटकको भय छ, यात्रा गर्दा सावधानी अपनाउनुहोला, सोचेको बिपरित काम बन्नाले मन खिन्न होला ।

    • #आजको राशिफल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    राशिफल सम्बन्धि थप

    आजको राशिफल हेर्नुुुुुहोस्..२०७७ मंसिर २१ गते

    आजको राशिफल…२०७७ मंसिर १९ गते

    आजको राशिफल-२०७७ मंसिर ११ गते, बिहीवार

    हलेसी महादेबको दर्शन गरी, आज २०७७ साल मंसिर १० गते  बुधबारको राशिफल हेर्ननुहोस

    पाथिभरा माताको दर्शन गरी मंसिर ८ गते सोमबारको राशिफल हेर्नुहोस्

    आज २०७७ मंसिर ७ गते आइतबारको राशिफल

    समाचार

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑