• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन ९, शुक्रबार
    होमपेज /  बुटवल बिशेष

    स्वास्थ्यकर्मिमा कोरोना देखिएपछी फर्साटिकरका स्वास्थ्य संस्थाहरु सिल

  • अर्जुन खत्री
  • २०७७ भाद्र ४, बिहिबार (६ साल अघि)
  • १३७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    फर्साटिकर रुपन्देही, भाद्र ३ । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका स्वास्थ्यकर्मिमा कोरोना देखीएसङ्गै स्वास्थ्य केन्द्र र अन्य ४ निजि मेडिकल क्लिनिक सिल गरिएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    फर्साटिकरमा रहेका मोतिपुर स्वास्थ्य केन्द्र,शुद्धोधन पोलिक्लिनिक,भावना मेडिकल,रितिका मेडिकल र तिलोत्तमा चोकमा रहेको औषधी पसललाई सिल गरिएको हो अन्य स्वास्थ्य संस्था भने खुल्ला रहनेछन।

    बुधबार मोतिपुर स्वास्थ्य केन्द्रका २ जना स्वास्थ्यकर्मी, १ जना शिक्षक र २ जना यज्ञोदय क्वारेन्टिनका २ जनालाइ संक्रमण पुष्टी भएको थियो।

    समुदाय स्तरमा फैलिएको कोरोनाको कहरले वडा न.३ र ४मा सम्पुर्ण ब्यवसाय,भौतिक निर्माणका कार्यहरू पनि पुर्ण रुपमा बन्द भएका छन, दूध डेरिको हकमा बिहान ६ बजे देखि ८ बजेसम्म बेलुकी ५ देखि ७ बजे सम्म मात्र सञ्चालन गर्न पाउने भएको छ ।जमघट, भिडभाड खुल्ला ठाउमा ठेला गाडामा सञ्चालन हुने ब्यवसाय, कवाडी संकलनमा पुर्णरुपमा प्रतिबन्ध लगाइएको छ।

    यस्तै संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट टेसिङ्गसमेत गरि स्वाव संकलन गर्ने तयारी भैरहेको गाउँपालिका जनस्वास्थ्य निरीक्षक समीर भण्डारीले जानकारी दिनुभयो । मोतिपुर स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, केही जनप्रतिनिधिको बिहीवार पिसिआर परिक्षण गरिने भण्डारीले बताउनुभयो।

    संक्रमित ५ जना मध्ये २ जना स्वास्थ्यकर्मिलाई मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसुलेसन निर्माण गरि राखिने र २ जना यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा आइसुलेसन निर्माण गरि राखिने र १ जना शिक्षक होमआइसुलेसनमा रहने गाउँपालिका प्रवक्ता राजेन्द्र कडेलले जानकारी दिनुभयो।

    संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता कडेलले बताउनुभयो ।

    • #फर्साटिकर रुपन्देही
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑