• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

      छानबिन समितिको निष्कर्ष– सुनसरी र सिरहामा बाहिरी घुसपैठ थिएन,दोषीमाथि कारबाही सिफारिस

    in
    आज: २०८३ भाद्र १९, शुक्रबार
    होमपेज /  प्रदेश न्युज

    कोरोना र लकडाउनले पारेको ग्रामीण जीवनशैली।

  • विवश विष्ट
  • २०७६ चैत्र ३०, आईतबार (६ साल अघि)
  • १८२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    बुटवल । विश्वव्यापी संकटमा रहेको कोरोना भाइरस यतिबेला विश्व नै तनाबमा छ । जसको उच्च जोखिममा रहेको नेपालमा पनि यसको नियन्त्रणका लागि लकडाउन घोषणा गरिएको छ । लगडाउन गरेको पनि ३ हप्ता पुगिसक्दा शहरहरुमा त पुर्ण कार्यान्वयन आयो । शहरमा मात्र नभएर गाउँघरमा पनि केहि हदसम्म कार्यान्वयन भएको पाउन सकिन्छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    कोरोना भाइरस र यसको बढ्दो जोखिमका साथै यसको त्रासले गाउँघरमा पनि प्रभाव पारेको पाइन्छन् । स्थानीय सरकारले जारी गरेका सुचनाहरुलाई पुर्ण पालना गर्दै आएका छन गाउँघरमा पनि। देशमा कोरोना नियन्त्रणका लागि नेपाल सरकारले केही कदम चाले जस्तै गाउँघरका आफ्नै नियमहरु बनाएर आफ्नो क्षेत्रबाट काम गरिरहेका छन।

    गाउँघरका विभिन्न संघसंस्था, युवा लगायतको टिमले कोरोना बाट वच्न र बचाउन धेरै कदमहरु चालेको पाउन सकिन्छ । विभिन्न सचेतनामुलक कार्यक्रमहरु, मास्क वितरण तथा भिडभाड नियन्त्रण गर्ने खालका कार्यहरु शहरमा मात्र होइन गाउँघरमा पनि गर्दै आएको पाइन्छ। साथै गाडीहरु नियन्त्रणको गर्न स्थानीय बाटोहरु बन्द, नाकाहरु बन्द गर्दै आएका छन। एम्बुलेन्स तथा अत्यावश्यक सामाग्रीका गाडीहरुका लागि भने अनुमतिमा खुलाइदिने व्यवस्था मिलाइएको सम्बन्धित व्यक्तिहरु बताउछन् ।

    यो कार्य आफ्नो सुरक्षा र सिङ्गो गाउँको सुरक्षाका लागि बाचौँ र बचाअौँ भन्ने उदेश्यका साथ स्थानिय जनता र सम्बन्धित निकायको समन्वयमा गरिएको स्थानीयहरु बताउछन् । यसका साथै गाउँमा कोरोना चहलपअल अत्याधिक बढ्दै गएको छ । नेपाल सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक स्थानिय तहबाट अर्को स्थानीय तहमा प्रवेश निषेध गरे जस्तै स्थानिय गाउँपालिका तथा वडापालिकाले पनि एउटा वडाबाट अर्को वडा, एउटा गाउँबाट अर्को गाउँ, एउटा टोलबाट अर्को टोल जान नपाउने सुचना जारी गरिएको छ। यो कुरा केही हदसम्म लागू भएता पनि पुर्णत कार्यान्वयनमा आउन सकेको छैन ।

    यो समयमा गाउँघरमा मदिरा वेचविखन तथा सेवनमा पुर्ण रोक लगाइएको छ। यस्तो कार्य गरेमा सम्बन्धित निकायबाट कारबाहि गरिद‌ै आएको छ। साथै गाउँले जिवनशैली, दाजुभाई दिदिबहिनीहरुको सामिप्यतामा केही खलल पुगेको महसुस गर्दै आएका छन यद्यपि उनिहरु बुझिरहेका छन, यस्तो हुनु हुदैन, जे गर्यो कोरोनाले गर्यो, कोरोनाको चहलपहल सकिएसँगै हाम्रो सम्बन्धमा एक बलियो प्रगाढ सिर्जना हुनेछ भन्ने कुरामा ढुक्क छन स्थानीय गाउँलेहरु ।

    कोरोनाको चहलपहल तथा यसबाट भएको जनजीवन त्रासले गाउँघरको पुरानो परम्परा तथा जिवनशैलीमा प्रभाव पार्दै आएको छ । यतिबेला गाउँमा अर्मपर्म कार्य ठप्प छ। एकअर्काको काम गर्ने, आपसी सम्बन्ध कायम गर्ने, सहयोग गर्ने, अर्मपर्म गर्ने जस्ता कार्यहरु ग्रामीण जीवनशैली हुन। जुन कार्य यतिबेला गाउँघरमा हुन सकेका पनि छैनन। गाउँमा गहुँ, जौ जस्ता खाद्य भित्र्याउने समय छ। यी कार्य आफ्नो घरपरिवारका सदस्यहरुले मात्र गर्दै आएका छन । अनि गाउँघरमा बनाइदै गरेका घर लगायतका निर्माण कार्यहरु रोकिएका छन।

    बनजङ्गलमा जानेको संङ्ख्या बढ्दो छ। यो समयलाई मध्येनजर गर्दै स्थानिय निकाय तथा संघसंस्थाहरुले वनजङ्गल नजाने, घरकै खेतबारीबाट ती साधनहरुको सदुपयोग गर्ने जस्ता कुराहरु आग्रह गरेता पनि पुर्णतः कार्यान्वयनमा आउन सकेको छैन। लकडाउनको समयमा घरमा केही काम नभएको र यो समयमा वनजङ्गलबाट दाउराघाँस जम्मा गर्ने समय भएकोले वनजङ्गल जाने उनिहरु बताउँछन् ।

    यसरी गाउँले जीवन यतिबेला समग्रमा हेर्नुपर्दा सकारात्मक रुपमै हेर्नुपर्छ। सरकार र स्थानीय निकायले जारी गरेको सुचनालाई कहिकतै उलङ्घन गरेता उनिहरुको कार्य पनि उल्लेखनीय छ यद्यपि कोरोनाको प्रभाव परेकै छ। कोरोना भाइरस र यसबाट वच्न र बचाउन धेरै उल्लेखनीय र उदाहरणीय काम भैरहेकोमा ग्रामीण जिवनशैली उदाहरणीय बन्दै आएको छ।

    ( गुल्मी जिल्ला, मदाने गाउँपालिका अन्तर्गत रहेका गाउँघरमा रहेको जिवनशैलीलाई लिएर पत्रकार विवश विष्टले बनाएको स्थलगत रिपोर्ट )

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

    भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

    समाचार

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑