• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २७, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

    in
    आज: २०८३ भाद्र २७, शनिबार
    होमपेज /  समाचार

    प्यारी काेराेना आज तिम्रो यादमा एउटा पत्र लेख्दै छु ,सबैले शेयर गरिदिनु होला

  • बुटवल दैनिक
  • २०७७ श्रावण ३१, शनिबार (६ साल अघि)
  • १०९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    प्यारी काेराेना
    हार्दिक बधाइ ।

    फेसबुकमा पछ्याउनुहोस्

    चीनकाे वुहानमा जन्म लिई ६ महिना नबित्दै झण्डै विश्वका सबै राज्यहरुमा उपस्थिति जनाउन सफल तिमी साँच्चिकै रहस्यमयी छाै । परार साल हाम्राे देशकाे जाजरकाेटमा पनि यस्तै यस्तै खालकाे ज्वराेले केही मानिसहरुकाे ज्यान गयाे। तर हाम्राले त्यसलाई प्रचार गर्नु त के… नाम सम्म दिएनन्, एक खालकाे भाइरल ज्वराे भनेरै टारिदिए। कति फरक है .. शक्तिशाली राष्ट्र र हामीमा।
    तिम्राे उत्पतिदेखि अाजसम्मका गतिविधि नियाल्दा तिमी साँच्चिकै रहस्यमय छाै।तिम्रा बारेमा भनिएका कुरा तथ्य भन्दा पनि भ्रम भए । तिम्रा बारेमा भनिएका वा गरिएका सम्पूर्ण कृयाकलाप तिम्रा परिभाषा नभई तिम्रा बारेमा थप प्रश्नको रुपमा देखिएका छन्। काेभिड र काेराेना अाज जनजनकाे जिभ्राेमा छ तर एक गहन रहस्यकाे रुपमा। मेराे दृष्टिमा तिमी WHO ले निर्माण निर्देशन र वितरण गरेकाे एक नाटक हौ, जसमा अमेरिकी राष्ट्रपति ट्रम्प लगायत केही नेताहरु खलपात्र र अरु धेरै मुखपात्रकाे रुपमा अभिनयका साथ अा अाफ्नाे क्षेत्रमा मञ्चन गर्दैछन्। WHO काे निर्देशनमा मञ्चन गर्ने राज्य प्रमुख , गाउँ/ शहर प्रमुख वा नीति निर्माण र कार्यान्वयन तहमा काम गर्ने व्यक्तित्वहरुले केही पारिश्रमिक पनि पाउँछन् सायद।

    साराका साराले तिम्राे उत्पति… लक्षण उपचार र प्रभावका बारेमा भ्रमकाे खेति गरिरहेका बेला मलाई पनि त्यस्तै केही लेखिदिऊँ जस्ताे लागेर पत्र साहित्यकाे साहारा लिएकाेे हुँ ।साबुन पानी ,सेनिटाइजर तथा ताताे पानीले नै निष्कृय पार्न सक्ने तिमी के गरी यति प्रभावशाली भयाै ?
    तपसिलका अाधारहरुकाे सेराेफेराेमा म तिमी एक भ्रम हाै र दुनियाँलाई कब्जामा लिइरहेकी छ्याै भन्न चाहन्छु।
    १. काेराेना सङ्क्रमित हिंडेकाे बाटाे हिंड्दा…उसकाे छेउछाउमा सास फेर्दा, वा उसलाई देख्दा मात्र पनि सर्छ जस्ताे गरि प्रचार गरियाे… तर सङ्क्रमितकाे बच्चा… रातदिन सँगै बसेर सेवा गर्ने श्रिमान्, कुरुवा तथा परिवारका सदस्यलाई नसरेकाे तथ्यांक निकाल्नु… भ्रम हैन र?
    २. सरकारकाे विराेध वा समर्थनमा जुलुस ,सभा सम्मेलन गर्दा नफैलने तर माेटरसाइकलमा एक्लै यात्रा गर्दा पनि मास्क लगाएकाे छैन भने …. फैलने । लक डाउनकाे बेला ढाटमा बस्ने प्रहरी/ ट्राफिकलाई खुसुक्क कुरा मिलाएर राति राति यात्रु अाेसार्दा सर्दै नसर्ने तर लकडाउन खुकुलाे हुने बित्तिकै सार्वजनिक साधन चल्न सुरु नगर्दै व्यपक रुपमा फैलने ।

    ३. मालपाेत ,कर तथा यातायात कार्यालयमा ठेलमठेल गरेर कर तिर्दा केही नहुने तर पछि एक्लै कसैकाे सम्पर्कमा नरहने हाकिमलाई सङ्क्रमण भएकाे हल्ला फिंजाउने ।
    ४. अन्य दीर्घ /असाध्य राेगले गालेकाे अन्तिम क्षण वा मृत्युु पछि काेराेनाकाे नाम लाइदिने र गन्तिमा राखिदिने।

    यी र यस्ता अन्य अाधारहरु हेर्दा.. काेराेना एक भ्रमकाे खेती हाे भन्न सकिन्छ। अाफ्नै माैलिक तरिकाले राज्य र त्यहाँकाे जनताकाे जीवनस्तर बिस्तारै उकासिरहेका तेस्राे विश्वका विकासाेन्मुख राज्यलाई उठ्न नदिने चाल हाे कि भन्ने थुप्रै अाधारहरु छन् । राेगले भन्दा भाेकले छट्पटिनेहरुकाे व्यथा कसले बुझ्ने। !! सर्वसाधारणमा मात्र सङ्क्रमण फैलियाे भन्दा विश्वासको दर घट्ने भयाे भनी नियाेजित रुपमा केही थान उच्च पदस्तहरुमा सङ्क्रमणकाे हौवा फैलाइएकाे हाेला… भन्दा पनि अतिशयाेक्ति नहाेला। महामारी नै हुँदाे हाे त सरकार, नीति निर्माता र अन्यमा खै हैरानी?मस्तिले सँस्थागत भ्रष्टाचारकाे जगेर्ना गर्ने अवसर प्राप्त भएकाे छ उनीहरुलाई त । राेग हराउनु भन्दा पनि WHO ले कहिले जाेखिम कम भाे भन्ला भन्ने पाे प्रतीक्षा छ त ।।। अाशा छ याे भ्रमबाट हामी चाँडै मुक्त हुनेछाैं ।
    बिपीराज दहाल
    ढल्केवर, धनुषा ।

    • #कोरोनालाई पत्र
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    समाचार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑