• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन २९, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन २९, बिहिबार
    होमपेज /  प्रदेश न्युज

    अग्लुङ्गमा १२१ घरपरिवारमा राहत वितरण, राहतका विषयमा भेदभाव ।

  • विवश विष्ट
  • २०७६ चैत्र २८, शुक्रबार (६ साल अघि)
  • १४७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    मदाने,गुल्मी २८ चैत ।
    मदाने गाउँपालिका वडा न.१ मा राहत वितरण गरिएको छ । राहातमा नाममा भेदभाव तथा विभेद भएको भन्दै स्थानियबासिहरु आक्रोशित भएका छन ।

    फेसबुकमा पछ्याउनुहोस्

    मदाने गाउँपालिका वडा न. १ अग्लुङ्गमा १०४ अतिविपन्न घरपरिवारलाई राहत स्वरुप ३० केजि चामल, ३ केजि दाल, २ पोका नुन,२ केजि चिनि, २ पोका तेल, ४ वटा साबुन लगायतका राहत सामाग्री वितरण गरिएको वडा अध्यक्ष प्रेम चन्द बोहराले जानकारी दिनुभयो । अतिविपन्न परिवारको पक्षबाट विवाद आएपछि आक्रोशित भएका परिवारलाई पनि सम्बोधन गरिदै १२१ घरपरिवारलाई वितरण गरिने उहाँले जनाउनुभयो । राहत वितरणमा भेदभाव भएको भन्दै स्थानीयबासीहरुले आरोप लगाएका छन। साथै यसरी भेदभावपूर्ण र कम राहात वितरण नगर्न स्थानियले आग्रह गरेका छन।

    अग्लुङ्गको ओख्लेदहमा अतिविपन्न परिवारले राहात नपाएको र अतिविपन्न परिवार भन्दा माथिल्लो बर्गकालाई राहात वितरण गरिएको भन्दै स्थानीय सरकारप्रति आरोप लगाएका छन । स्थानिय चमेला बि.क ले आफुले राहात नपाएको भन्दै आक्रोश पोखेकी छिन। राहातका लागि नाम छनोट गर्दा स्थानिय गाउँसँग समन्वय गरिएको तर सर्वदलिय बैठक मात्र बसि नाम छनोट गरिदा अतिविपन्नले राहात नपाएको स्थानिय राजेन्द्र बिष्टले बताउनुभयो।

    राहत सामाग्री वितरण गरिरहदा अतिविपन्न र गरिबलाई मात्र राहात वितरण गर्नुपर्नेमा नेकपा जिल्ला सदस्य केशब चन्द बोहराले जोड दिनुभएको छ तर यहाँ नाम छनोट गर्दा वडापालिका तथा सर्वदलीय बैठक नै खुकुलो भएकाले यसमा व्यवस्थापन नभएको कुरा उहाँले बताउनुभयो । विश्वव्यापी संकटमा रहेको नोबेल कोरोना भाइरसको नियन्त्रणको लागि गाउँपालिकाले नै उल्लेखनीय काम गरिरहेको अवस्थामा यहाँ केही त्रुटि भएको बताउनुभयो।

    राहात वितरणका लागि प्रत्येक गाउँगाउँमा स्थानिय जनप्रतिनिधिहरुलाई खटाइएको थियो तर जनप्रतिनिधि सदस्यहरुले राम्रोसँग काम नगर्दा अथवा व्यवस्थापन गर्न यस्तो अवस्था आएको र असली पिडितले राहात नपाएको वडा अध्यक्ष प्रेम चन्द बोहराले स्विकार्नुभएको छ। उहाँले त्यस्ता व्यक्तिहरुलाई तत्काल नै राहत वितरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    • #राहतका विषयमा भेदभाव
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    प्रदेश न्युज सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑