• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  बुटवल बिशेष

    आक्रोशित स्थानीयद्वारा दर्वहवामा दाहसंस्कार

  • अर्जुन खत्री
  • २०७७ श्रावण २८, बुधबार (६ साल अघि)
  • ११०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    फर्साटिकर, साउन २८ । रुपन्देहिको शुद्धोधन गाउँपालिका वडा न.५ दर्वहवामा रहेको गाउँपालिकाले निर्माण गरेको ग्रीनपार्क क्षेत्रमा आक्रोशित स्थानियले शवको दाहसंस्कार गरेका छन ।

    फेसबुकमा पछ्याउनुहोस्

    गाउँपालिकाले दर्वहवामा अन्त्यष्टी र छठपुजा स्थल हटाएर धार्मिक र सांस्कृतिक आस्थामाथी प्रहार गर्दै ग्रीनपार्क निर्माण गरेको भन्दै आक्रोशित स्थानीयले केही दिन अघि ग्रीनपार्कको वाल र कम्पाउण्ड तोडफोड गरेका थिए ।

    शुद्धोधन ५ केवलपुर निवासी हरिहर थारुको मृत्यु भएपछि स्थानियले दर्वहवा क्षेत्रमा दाहसंस्कार गरेको छन । गाउँपालिकाले अन्य ठाउमा दर्वहवाको विकल्पको रुपमा दाहसंस्कारका लागि तय गरेपनी स्थानियले दर्वहवामा नै हुनुपर्ने बताएका थिए ।

    दाहसंस्कारमा नेपाली काङ्ग्रेसका शुद्धोधन सभापति सेरबहादुर काफ्ले, राप्रपाका शुद्धोधन अध्यक्ष पुस्पाराज थारु,जनता समाजवादी पार्टीका नेता पदम बिक,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एंव जिल्ला इन्चार्ज पोषराज खनाल, जनमुक्ति पार्टीका नेता निरबहादुर राना लगायत विभिन्न राजनैतिक दलका नेता तथा स्थानियको बाक्लो उपस्थिति रहेको थियो।

    विभिन्न राजनैतिक दलका नेताहरुलाई तपाईंहरूले स्थानियलाई उत्तेजित पारेर तोडफोड र दाहसंस्कार गर्न लगायो भन्नेलाई कसरी सम्बोधन गर्नुहुन्छ भन्ने प्रश्नमा आफुहरुले कुनै स्थानियहरुलाई भड्काएको नभइ उनिहरुको मुद्धा उठान गरेको बताए ।

    गाउँपालिकाले यो विषयलाइ गम्भीर रुपमा नलिएपछी आकोशित स्थानीयले तोडफोड र शबको दाहसंस्कार गरेको बताए ।

    दर्वहवा क्षेत्रमा गाउँपालिका र प्रदेश सरकारको करोडौ लगानीमा रहेको ग्रीनपार्कमा स्थानियहरु निरन्तर आक्रोशित हुँदै तोडफोड हुँदै शबको दाहसंस्कार गरिरहदा गाउँपालिकाले कस्तो किसिमको कदम चाल्ला यो भने प्रतीक्षाको विषय बनेको छ।

    • #ग्रीनपार्क
    • #दर्वहवा
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑