• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २७, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

    in
    आज: २०८३ भाद्र २७, शनिबार
    होमपेज /  बुटवल बिशेष

    विद्यार्थीहरुको हकहितका लागि रुपन्देही बिद्यार्थी संघ संस्थाको स्थापना

  • २०७७ श्रावण २१, बुधबार (६ साल अघि)
  • १५३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल-२१, साउन ।
    रुपन्देहीका विद्यार्थीहरुको हकहितको सुनिश्चितता र बिद्यार्थीको लागि गर्नु पर्ने सम्पूर्ण कार्यक्रम एवम् समाजसेवाको लागि रुपन्देही बिद्यार्थी संघ संस्थाको स्थापना भएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    मंगलबार बुटवल कालिकानगरमा बुटवलका विभिन्न स्कुलका विद्यार्थीहरुको भेलामा १५ सदस्यीय कार्यसमितिको संघको स्थापना गरिएको हो।

    कार्यसमिति अन्तर्गत अध्यक्षमा कान्ति मा.बिधालय बाट मन्दिल खनाल उपाध्यक्षमा नवीन अौद्धौगिक माविका मधुसूदन नेपाल र महिला तर्फ कालिका मानव ज्ञान बिधालयकि एलिसा बेल्बासे ,सचिवमा आकृती पराजुली ,सहसचिव सुझल श्रेष्ठ ,कोषाध्यक्षमा समिर तामाङ ,संयोजकमा कुशल नेपाल सह संयोजक सविता पोखरेल र संघ कार्यक्रम प्रबन्ध निर्देशक आकाश भण्डारी त्यसैगरि सदस्यहरुमा सागर पोख्रेल ,रिसिराम भुसाल ,ललित कार्की ,सदिच्छा पौडेल , सिर्जना ज्ञवाली र अंकित मल्ल गरि १५ सदस्यीय कार्यसमिति गठन गरेको छ। संस्थामा अहिले संस्थापक ३० जना विद्यार्थीहरुको सहभागीतामा स्थापना गरिएको छ ।

    साथै संघले विभिन्न क्षेत्रबाट आधारित र संघको सल्लाहकारको निम्ति
    बुटवल उपमहानगरपालिकाका प्रेस सल्लाहकार अमृत गिरि र पत्रकार कपिल ज्ञवालीलाई प्रेस सल्लाहकारमा राखिएको छ।

    त्यसैगरि मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश नं. ५ का सचिब र बुटवल उपमहानगरपालिका नगर योजना आयोगको सदस्य मेघराज भट्टराई र मदन भण्डारी एकेडेमी सैनामैनाका अध्यक्ष यमलाल खरेरलाई इ.सि.ए अतिरिक्त क्रियाकलाप सल्लाहकार, रोट्याक्ट क्लब अफ रामापिथेकसका पुर्व अध्यक्ष दिपक चापागाईं र ओम एजुकेशनका निर्देशक तथा समाजसेवी अशोक गौतमलाई सामाजिकसेवा कार्यक्रम अन्तर्गत सल्लाहकार राखिएको छ। ( Lumbini Non-Academic Institute Association ‘LuNIA’ – “लुनिया” को अध्यक्ष एवम् भाइ ईन्स्टिच्युटको निर्देशक निलम अधिकारीलाई बिद्यार्थी पठनपाठन अन्तर्गत कार्यक्रम गरि सम्पूर्ण सल्लाहकार रुपन्देही बिद्यार्थी संघमा आबद्ध गरेको छौ।

    “हाम्रो समाजमा विभिन्न प्रकारका धेरै क्लब, संघसस्था खुलिरहेको अवस्थामा ती संस्थाहरुले चौतर्फी काम गर्न नसकेकोले हाम्रो विद्यार्थीहरुको जिवनमा सरलताका साथै विद्यार्थीहरुको हकहित तथा अधिकार सुनिश्चितता गर्नको लागि यो नामको संघ खोलिएको हो भने हामी बिद्यार्थी भएर आफ्नो जिम्मेवारीबाट पनि पछि हत्नु हुदैन त्यसैले हामी समाज सेवामा विभिन्न कार्यहरु पनि गरिने” नवनिर्वाचित अध्यक्ष मन्दिल खनाले जानकारी दिए।

    “रुपन्देहीमा विभिन्न संघसंस्था धेरै छ तर उनिहरुको आफ्नो छुट्टाछुट्टै जिम्मेवारी लिएको हुन्छ तर त्यो संस्थाहरुले आफ्नो केही सिमित कार्यहरु तोकिदिएको हुन्छन् र त्यो भन्दा बाहिरको केही कार्य नगरेको बताए । उनले यस संस्थाले बिद्यार्थीहरुको लागि पहिलो प्राथमिकता दिएर अन्य थुप्रै कार्यक्रमहरु भावी दिनहरुमा गरिने बताएका छन। यो संस्थामा द राईजिङ स्टुडेन्ट नामको बिद्यार्थी क्लबको एउटै उदेश्य रहेकोले राईजिङ स्टुडेन्टका सम्पूर्ण सदस्यहरुको राजीमा र अन्य थुप्रै बिद्यार्थीहरु सँग बसेको बैठकमा रुपन्देही बिद्यार्थी संघ खोलिएको बाताए। उक्त संघको अबको केही दिनमा जिल्ला बाट दर्ता गर्ने लागेको र बिश्वब्यापी फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को कारणले बिधालय नखुलेको हुनाले नेपाल सरकारले जब बिधालय खोल्ने अनुमती दिए लगत्तै सम्पूर्ण रुपन्देहीको हरेक बिधालयमा यसको संघको बिधालय क्लब स्थापना गरि संघलाई अगाडि लैजाने” नवनिर्वाचित उपाध्यक्ष मधुसूदन नेपालले जानकारी दिए।

    “यो क्लबले एक तर्फी विकास मात्र नभैइ समाजमा घटेको घटनाबारे आवाज उठाउने , सामाजिक विकासको लागि सधै लागू पर्ने , बिद्यार्थी हितको लागि लड्ने , दुखी, गरिबी , मानिसलाई पर्ने जुनसुकै बेला जस्तोसुकै अप्ठेरो परे पनि सधै सहयोगको निम्ति खटिने , अनाथ बालबालिका र बृद्धअबश्थामा रहनु भएकाको लागि सहयोग निम्ति जुट्ने , पढ्न चाहाने तर घरको आथिक स्थिती कम्जोर भएर पढ्न नपाउनेको लागि पढाइदिने जस्ता कार्यहरु भविष्यका दिनहरुमा गर्नेछौं ” संघको नवनिर्वाचित उपाध्यक्ष एलिसा बेल्बासेले बताइन् ।

    • #रुपन्देहीका विद्यार्थी
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    समाचार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑