• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक ७, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ कार्तिक ७, शुक्रबार
    होमपेज /  राशिफल

    आजकाे राशिफल मिति २०७७ श्रावण २० गते मंगलवार

  • बुटवल दैनिक
  • २०७७ श्रावण २०, मंगलबार (६ साल अघि)
  • ९६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    आज मिति २०७७ श्रावण २० गते मंगलवार
    मेष–(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    पितृ सुख मिल्नेछ, पारिवारिक समस्या समाधान हुनेछ । मान सम्मान वढेर जाला । हाकिमहरु आफ्नो अनकुल रहनेछन् व्यापारिक प्रयोजनले यात्रा हुन सक्नेछ । परिवरमा खुशीको माहोल वन्नेछ । न्यायमार्ग सफल रहला, रोकिएको धन माल हातलाग्ने छ । व्यवसायबाट अनकुल सुख मिल्नेछ ।

    फेसबुकमा पछ्याउनुहोस्

    वृष– (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
    व्यवसायिक उपलब्धी सहज हात लाग्ला, नवीन कार्योजना फलिभूत हनेछन् । अध्यन अध्यापनका मार्ग सफल होला, आज तँपाईलाइ भाग्यले साथ दिनेछ । पढाइमा उन्नति होला । गुप्त योजना वन्नेछन् । वैदेशिक तथा लामो यात्राको अवसर आउन सक्छ ।

    मिथुन–(का,की,कू,घ,ङ,छ,के,को,हा)
    स्त्री सुखमाकमी आउला, शरीरमा आलश्य पन बढ्नेछ, मन दोधार होला । व्यवसायमा बाधा व्यवधान आउने हुन्छ , स्वजनमा बिवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ । योजनाहरू गुप्त राख्नु पर्ने हुन्छ । विद्यामा सहज तरिकाले प्रगति हासिल हुनेछैन ।

    कर्कट–(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    प्रेमीको सहयोग साथ मिल्ला, आत्मबिश्वासले गर्दा ठुला योजना हरु पूरा गर्न सकिनेछ । ठुला व्यक्ति सगँ सम्पर्क बढ्नेछ । स्वास्थ्यमा सुधार, फूर्ति बढ्नेछ । रोकिएको धन हात लाग्नेछ । विरोधीहरु आफ्ना वन्नेछन् । वाहन सुख मिल्नेछ ।

    सिंह – (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    सरकारी कार्यवाट लाभ होला, वोली वाणीले सबैको मन आफूतिर आकर्षित गरिनेछ । तँपाईले गरेको कामले सबैलाई प्रसन्नगर्न सक्नु हुनेछ , अभिष्टकार्य सिद्धि होला, वैचारीक मार्ग सफल । सहकार्यकर्ता हरुको सलाहमा कार्य प्रगतिमा लम्कनेछ ।

    कन्या– (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
    मान सम्मान प्राप्तिहोल, रोकिएको धन हात पर्न सक्छ । दृढ आत्मविश्वसले गर्दा हरकाम पुरागर्न सकिनेछ पुत्रको सहयोग साथ पाईएला, । सानातिना अल्झनहरु आफै सुल्झने छन् तपाँईको कामको सवैले प्रशंसा गर्लान् । खेलाडी हरुले आफ्नो प्रतिभा देखाउने अवसर मिल्नेछ ।

    तुला –(रा,री,रु,रे,रो,ता,ती,तू,त)
    मन भ्रमित रहला , पेटमा विकार पैदा हुनसक्छ । कामको लोडले गर्दा परिवरमा समय दिन सकिने छैन, धरै टाढाको यात्रा गर्नको लागि राम्रो समय छैन । प्रेममा धोका हुन सक्छ, काममा अनेकौ झंझट खेप्नु पर्ला, आफन्तसगँ मनमुटाव होला, कमवोल्नु हितकर हुनेछ । विद्यामा समय नदिनाले अध्यन पछि पर्ला ।

    वृश्चिक– (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    आजको दिन नयाँ योजनाहरु सुरु गर्नको लागी राम्रो होला, धार्मिककार्यमा सरिक भईएला, आफन्तको सहयोग मिल्नेछ । मानसिक सन्तोष होला , जीवन साथीको सहयोग भरपूर मिल्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्न सक्नेछ । प्रतिस्पर्धिलाई पछि पारिनेछ, काम तथा व्यवसायमा अनुदानको सम्भावना देखिन्छ ।

    धनु–(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    धनलाभ होला, भाइ बन्धुको सहयोग पाइनेछ छ, शारीरिक तथा मानसिक तन्दुरुस्तीको अनुभव हुनेछ । नजीकको यात्रा लाभदायी रहनेछ । वाणिज्य तथा व्यावसायमा लाभ होला । वनाएका योजना पूरा होलान् । नकारात्मक बिचारलाई परास्त गरी सद्बिचारको उदय होला ।

    मकर – (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    हिम्मत तथा जाँगरको बृद्धि होला , कार्यक्रम एवं समारोहमा सम्मानित हुने अवसर मिलनेछ । कार्यकौशलतामा तेजी आउनेछ । तार्किक क्षमतामा वृद्धि हुनेछ, यश, कीर्तिको गुणानुवाद होला । अध्यन अध्यापनको कार्य सफल होला ।

    कुम्भ – (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    मनमा नकारात्मक विचार हरु उद्गम हुनसक्छ, यात्रा कष्टकर होला , नसोचेको काममा खर्च हुनसक्छ । आफन्तनै विरोधी वन्ने छन्, आँखामा समस्या आउन सक्नेछ विद्यामा रुचि जाने छैन । नकारात्मक विचारबाट बच्नु होला । न्यायको क्षेत्र अधुरो रहन सक्छ ।

    मीन –(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
    ठूला व्यक्ति सग सम्पर्क बढ्नेछ, व्यवसायमा मिल्ने सफलताले मन प्रशन्न होला । धन धर्मको प्राप्ति हुनेछ, शरीरिक फूर्ति बढेर जाला । प्रेममा सफलता मिल्ला, घर परिवार बाट सहयोग मिल्लनेछ । साथीहरु सगँ नवीन योजनाका साथ अघि बढिनेछ ।

    • #राशिफल
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    राशिफल सम्बन्धि थप

    आजको राशिफल हेर्नुुुुुहोस्..२०७७ मंसिर २१ गते

    आजको राशिफल…२०७७ मंसिर १९ गते

    आजको राशिफल-२०७७ मंसिर ११ गते, बिहीवार

    हलेसी महादेबको दर्शन गरी, आज २०७७ साल मंसिर १० गते  बुधबारको राशिफल हेर्ननुहोस

    पाथिभरा माताको दर्शन गरी मंसिर ८ गते सोमबारको राशिफल हेर्नुहोस्

    आज २०७७ मंसिर ७ गते आइतबारको राशिफल

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑