• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २७, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

    in
    आज: २०८३ भाद्र २७, शनिबार
    होमपेज /  समाचार

    पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबारदेखि स्नातकोत्तर तहको अध्यापन शुरु

  • बुटवल दैनिक
  • २०७७ श्रावण २, शुक्रबार (६ साल अघि)
  • ५९० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    पाेखरा :-पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबारदेखि स्नातकोत्तर तहको अध्यापन शुरु भएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    विद्यार्थीको स्वागतमा प्रतिष्ठानले बिहीबार पोखरा–१० रामघाटस्थित प्रतिष्ठानमा आयोजित समारोहमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

    चिकित्सा शिक्षा आयोगबाट हाललाई १७ सिट स्वीकृतबमोजिम खुला १२ जना र सरकारीतर्फबाट ५ जना गरी १७ जना चिकित्सक विद्यार्थी भर्ना भएका छन् ।

    गत वर्ष असोज १० को आयोगको कार्यकारी समिति बैठकले प्रतिष्ठानमा जनरल सर्जरीमा ४, प्रसूति तथा स्त्री रोगमा ४, हाडजोर्नीमा २, जनरल मेडिसिनमा २, बालरोगमा २, एनेस्थेसियोलिजीमा ३ गरी कुल १७ सिट स्वीकृत गरेको प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले जानकारी दिए । तीमध्ये सरकारका तर्फबाट चिकित्सकलाई ९ र खुलातर्फका चिकित्सलकाई ८ सिट छुट्याइएको थियो ।

    कार्यक्रममा प्रतिष्ठानका डिन नरेन्द्रविक्रम गुरुङ, सहायक डिन प्राडा रविप्रसाद रेग्मी, प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य लगायतले प्रतिष्ठानका बारेमा बोलेका थिए ।

    २०१३ सालमा सोल्जर बोर्ड अस्पतालको नाममा पोखरामै पहिलो पटक स्थापित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल २०७२ साल माघ १२ देखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकसित भएको हो ।

    विश्वव्यापरुपमा फैलिएको कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा उपचार सम्बन्धमा अस्पताललाई प्रदेश सरकारले कोरोना डेडिकेटेड अस्पतालको रुपमा सूचीकृत गरेको थियो । अस्पतालमा प्रि–आइसोलेसन र आइसोलेन वार्ड निर्माण गरी कोरोना संक्रमितको उपचार भइरहेको छ ।-pradeshadainik

    • #विज्ञान प्रतिष्ठान
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    समाचार

    गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

    भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑