• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  समाचार

    एनएमबी बैंक फर्साटिकरद्वारा क्वारेन्टिनमा खाद्यान्न वितरण

  • अर्जुन खत्री
  • २०७७ अषाढ २६, शुक्रबार (६ साल अघि)
  • ११८१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    फर्साटिकर,रुपन्देही ,असार २६
    एनएमबी बैंक लिमिटेड फर्साटिकर शाखाले रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न.३ मा रहेको यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको क्वारेन्टिनमा खाद्यान्न वितरण गरेको छ।
    बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको क्वारेन्टिनमा खाद्यान्न वितरण गरेको हो।
    क्वारेन्टिनमा आवश्यक चामल,दाल,नुन,फलफूल र सर्जिकल माक्स लगायत खाद्य तथा स्वास्थ सामाग्री वितरण गरिएको छ।
    वितरण कार्यक्रममा बोल्दै एनएमबि बैंकका फर्साटिकर शाखाका प्रबन्धक केशव खनालले पछिल्लो समय विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरसको विषम परिस्थितिमा स्थानिय निकायलाई कोरोना नियन्त्रण,रोकथाम तथा क्वारेन्टिनको ब्यवस्थापन गर्नका लागि सहज होस भनी क्वारेन्टिनमा खाद्य र स्वास्थ्य सामाग्री वितरण गरिएको बताउनुभयो ।
    बैंकले विभिन्न समयमा सामाजिक कार्यमा तत्परता देखाउदै सामाजिक उत्तरदायित्व बहन गरेको स्मरण गराउदै उहाँले आगामी दिनहरुमा पनि विभिन्न सामाजिक कार्यहरु गर्ने बताउनुभयो।
    वडा न.४ का वडाअध्यक्ष एंव गाउँपालिका प्रवक्ता राजेन्द्र कडेल र क्वारेन्टिन ब्यवस्थापक मिलन निउरेले क्वारेन्टिनमा बैकिङ्ग क्षेत्रबाट पहिलो पटक खाद्यान्न वितरण गरि बैंकले सराहनीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

    फेसबुकमा पछ्याउनुहोस्

    कार्यक्रम बैंकका फर्साटिकर शाखा प्रबन्धक केशव खनाललको अध्यक्षता,वडा न .४ का अध्यक्ष एंव गाउँपालिका प्रवक्ता राजेन्द्र कडेलको प्रमुख आतिथ्यता रहेको थियो।
    संगम न्यौपानेले सञ्चालन गर्नुभएको खाद्यान्न वितरण कार्यक्रममा क्वारेन्टिनका बसेका विभिन्न ब्याक्तिहरु ,बैंकका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो।

    • #एनएमबी बैंक लिमिटेड
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑