• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

      घरबाट सम्पर्कविहीन भएकी १३ वर्षीया बालिका होटलमा फेला, अनुसन्धानपछि यौन शोषणमा लगाएको आरोपमा दुई जना पक्राउ

      बालिका हत्या प्रकरणमा आरोपी किशोरको भिडियो भाइरल भएपछि प्रहरीको अनुसन्धान सुरु

      जेठो छोराको हत्या भएको खबरले आमाको ज्यान गयो, मलेसियाबाट फर्किँदै श्रीमान्

      रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै

      तीन वर्षीया बालिकाको हत्या प्रकरण: शव खोज्न प्रहरीलाई सघाइरहेका थिए सहचालक, कुकुरले संकेत गरेपछि पक्राउ

    in
    आज: २०८३ भाद्र २०, शनिबार
    होमपेज /  बुटवल बिशेष

    बुटवलमा हिम्चुली पार्टी प्यालेस द्वारा खाद्यान्न तथा मास्क वितरण

  • बुटवल दैनिक
  • २०७६ चैत्र २०, बिहिबार (६ साल अघि)
  • ९८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    ईश्वर पौडेल
    बुटवल वार्ड न. १२ को समन्वयमा हिमचुली पार्टी प्यालेस एण्ड रेस्टुरेन्ट प्रा.लि. ले गरिब तथा विपन्न वर्गलाई राहत वितरण गरेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    पार्टी प्यालेसका संचालक कृष्ण पौडेल र भुपेन्द्र पौडेलले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामको लागि देशमा जारी गरिएको लकडाउनको पालना गर्ने क्रममा दैनिक ज्याला मजदुरी गरी खाने विपन्न नागरीकमा पर्न गएको मर्कालाइ मध्यनजर गर्दै वुटवल १२ तामनगरको हरियाली टोल विकासमा रहेका अति विपन्न वर्गका ६३ घरपरिवारलाई विहिबार खाद्यान्न वितरण गरिएको हो । जसमा परिवारको संख्या अनुसार चामल, दाल,तेल र नुन वितरण गरिएको संचालक कृष्ण शर्माले जानकारी दिनुभयो ।

    यसैगरी बुटवल वडा नं.१६ का अध्यक्ष तथा बुटवल उ.म.न.पा.का प्रवक्ता रामप्रसाद रेग्मी लाई हिज र आज गरि २४ सय थान मास्क वितरण गरिएको संचालक कृष्ण पौडेलले बताउनु भएको छ साथै भोलि पनि बुटवल १५ सेमलारका ५३ विपन्न घरपरिवारलाई पनि राहत वितरण कार्यक्रम रहेको अर्का संचालक भुपेन्द्र पौडेलले बताउनुभयो ।

    बुटवल-१२ का वडा अध्यक्ष सुबेदिले विश्व महामारिको रुपमा फैलिरहेको कोरोना भाइरसबाट विश्व आक्रान्त भइरहेको अवस्थामा आफ्नो स्वास्थ्यलाई ख्याल गरी सचेत रहन आग्रह गर्दै विपन्न परिवारको मर्कालाई मनन गर्दै हिमचुली पार्टी प्यालेसले खाद्यान्न वितरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै नेपालीको समस्यालाई नेपालीले नै बुझि सहयोग गर्नु अत्यन्तै प्रंशसनीय र अनुकरणीय कार्य रहेको बताए ।

    बुटवल उ.प.म.न.पा.वडा नम्बर १२ का वडा अध्यक्ष दुर्गा सुबेदिको समन्वयमा भएको खाद्यान्न वितरण कार्यक्रममा तामनगर खानेपानीका सचिब रुपेश पौडेल,नयगाउ प्रहरी चौकिका नायब प्रहरी निरीक्षक गोकर्ण चौहान साथै सहयोगी साथी हरु राम्जी न्यौपाने, अनिश भुसाल ,रामु सुबेदि,केशव न्यौपाने,दिपक थापा लगायतको सहभागिता रहेको थियो ।

    • #कोरोना राहत
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

    कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

    समाचार

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

    त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

    तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑