• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

      पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

      १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

      रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

      ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

      राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

      जय नेपाल पार्टीको दल दर्ता किन सर्‍यो ? राणा–प्रसाईंबीच शक्ति बाँडफाँटदेखि ‘साइत’सम्मका कारण

      कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

      पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणपछि तोडफोड, तीन जना पक्राउ

      संसदीय क्यालेन्डरबाट प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम गायब

      एलपीजी ग्यास आपूर्तिमा समस्या आए तुरुन्त समाधान गरिने, नेपाल आयल निगमले गठन गर्‍यो क्विक रेस्पोन्स टिम

      थुनामा राख्ने आधार नदेखिएपछि दुर्गा प्रसाईं अदालतको आदेशबाट रिहा

      निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव आज क्याम्प–१ ल्याइँदै

      सहकारी ठगी नियन्त्रणमा सरकारको नयाँ कदम, छुट्टै इजलास गठनको तयारी

      देवानगञ्ज घटनाका दुई मृतकको शव आफन्तलाई जिम्मा, आजै अन्त्येष्टि गरिने

    in
    आज: २०८३ भाद्र २, मंगलबार
    होमपेज /  मुख्य समाचार

    गाउँपालिकामा अनियमितता भएको भन्दै काङ्ग्रेसले बुझायो ध्यानाकर्षण पत्र

  • अर्जुन खत्री
  • २०७७ अषाढ १०, बुधबार (६ साल अघि)
  • ८९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • फाईल तस्विर

    फर्साटिकर रुपन्देही
    असार १०
    रुपन्देहिको शुद्धोधन गाउँपालिकामा जनताको अपेक्षा बमोजिम कामहरु गर्नुपर्नेमा जनअपेक्षा विपरीत विभिन्न बिसङ्गती,बिकृती र अनियमितता भएको ठहर गर्दै नेपाली काङ्ग्रेस शुद्धोधनले मंगलबार गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीलाई ज्ञापनपत्र बुझाइ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    फेसबुकमा पछ्याउनुहोस्

    काङ्ग्रेसले शुद्धोधनमा गाउँपालिकाले विभिन्न गल्ती भएकाले गल्ती सुधार गर्नका लागि ज्ञापनपत्र बुझाएको बताएको छ।
    ज्ञापनपत्रमा गाउँपालिकामा नदिजन्य पदार्थ बालुवा,गिट्टीको निकासी र विक्री वितरणमा भएको,अझैसम्म गाउँपालिकाका सबै वडा कार्यालयहरु स्थापना गर्न नसकेको,अवधि पूरा भए पनि टोल विकास संस्थाहरुको पुर्नगठन नगरी तदर्थवाद्मा संचालन भएको ,वडाअध्यक्षबाट फर्साटिकर माविको जग्गा मिच्ने काम भएको ,अपारदर्शी ढङ्गले नियम विपरीत विज्ञापनबाट कर्मचारी नियुक्ति गरेको,सरकारी अनुदान रकममा पक्षपात गरेको, सार्वजनिक जमिन ,मन्दिर,सत्तल,चौरको अभिलेखिकरण र संरक्षण गर्न नसकेको पुराना सडक र बस्तीको बेबास्ता गरि जनप्रतिनिधिको घरअगाडि मात्र अस्वभाविक सडक निर्माण गरेको काङ्ग्रेसले ठहर गरेको छ।

    यस्तै मनोमानी ढङ्गले योजना छनोट गरेको ,किसानले धानको बीउ ब्यवस्था गरिसकेपछि समय सकीएपछी धानको बीउ वितरणमा नाटक गरेको,सरकारी काम बाहेक ,विदाको दिनमा समेत सरकारी सवारी साधन संचालन गरि दुरुपयोग गरेको।
    विद्यालय अस्पताल तथा प्रशासनिक भवन आदिमा खरिद ऐन विपरित अपारदर्शी तरिकाले वस्तु,उपकरण तथा सेवा खरिद गरेको लगायतका कुराहरु उल्लेख गरि ज्ञापन पत्र शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीलाई काङ्ग्रेस शुद्धोधनका सभापति शेरबहादुर काफ्ले,उपसभापति दामोदर पौडेल ,सचीव धनराज कडेलले ज्ञापनपत्र बुझाउनु भएको थियो।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    ४३ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पुजारीको भेषमा पक्राउ

    राहदानी ऐन संशोधन प्रस्ताव : झुटो विवरणमा कैद हटाइँदै, जरिबाना ५ लाखबाट २ लाखमा झार्ने तयारी

    समाचार

    सुनको सिक्री लुटपाटमा संलग्न चार जना प्रहरीको नियन्त्रणमा

    पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा

    १५ वर्षीया छात्रालाई म्यासेन्जरमा आपत्तिजनक सन्देश पठाएको आरोपमा प्रिन्सिपल पक्राउ

    रोल्पामा पहिरोको वितण्डा : दुई दिनमा १५ जनाको मृत्यु, दुई जना अझै बेपत्ता

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑