• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १०, शनिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

      त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

      एमालेमा कार्यदलको प्रतिवेदनमै विवाद, ओलीले नमानेपछि फेरि सचिवालय बैठक

      गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

      गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

      १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

      राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

      सप्तकोशी उर्लिएपछि कोशी ब्यारेजका २३ ढोका खोलियो, तटीय क्षेत्रमा सतर्कता

      तीजमा पशुपतिनाथमा भक्तजनको भीड, बिहान १० बजेसम्म १८ हजारले गरे दर्शन

      वाणगंगामा बाढीले १२ जना फस्यो, सशस्त्र प्रहरीले गर्‍यो उद्धार

      गैँडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते, सबैलाई उपचारका लागि भरतपुर लगियो

      भरतपुरमा गुडिरहेको विद्युतीय कारमा अचानक आगलागी, एक जनाको जलेर मृत्यु

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    in
    आज: २०८३ आश्विन १०, शनिबार
    होमपेज /  समाचार

    गलकोटको एक सामुदायिक विद्यालय द्वारा विद्यार्थीलाई घरआगनमा पुस्तक उपलब्ध ।

  • थम्मन थापा
  • २०७७ जेष्ठ २२, बिहिबार (६ साल अघि)
  • ९१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बागलुङ जेठ २२
    गलकोट नगरपालिका वडा नम्बर ८ को एक सामुदायीक विद्यालयले घर आगनमै पुगेर विद्यार्थीलाई पुस्तक वितरण गरेको छ । शिव माध्यमिक विद्यालय राजबगरले कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै घर घरमै पुगेर विद्यार्थीलाई पाठ्य पुस्तक वितरण गरिएको विद्यालयका प्रधानध्यापक हरी चालिसेले जानकारी दिनुभयो । गत चैत ११ गते देखि देशमा लक डाउन जारी रहेकोले यस वर्ष शैक्षिक सत्रको झण्डै २ महिना बित्न लागी सक्दा पनि विद्यालय सुचारु हुन सकिरहेका छैनन ।

    फेसबुकमा पछ्याउनुहोस्

    कोरोना भाइरसको कारण अहिले विश्व नराम्ररी प्रभावित भैरहेका बेला नेपालमा शैक्षिक क्षेत्र पनि प्रभावित बनेको छ । यस विषम परिस्थितिमा नयाँ पाठ्यपुस्तक विद्यार्थीको घर आँगनमा पुर्याउनु कठिन कार्य भएपनि उक्त विद्यालयले पुस्तक पुर्याएको विद्यालयले जनाएको छ । कारणवस पुस्तक प्राप्त गर्न नसकेका विद्यार्थीले आफ्नो टोलमा रहेका शिक्षक सँग सम्पर्क गर्न अभिभावकलाई अनुरोध समेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कँडेलले बताउनु भयो ।

    कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन उच्च सावधानी र सतर्कता अपनाउन यस वर्षको शैक्षिक सत्र नियमित रूपमा सञ्चालन गर्न नसकिएको भन्दै विद्यालयले प्रत्येक टोल टोलमा शिक्षक प्रतिनिधि पठाएर सामाजिक दुरी कायम गर्दै सुरक्षित रूपमा निरन्तर सिकाइ सहजिकरण गरेको छ । उक्त कार्यले विद्यार्थीहरूमा पढाइप्रति ध्यान केन्द्रित गर्न सघाउ पुग्ने बताइएको छ । वि. सं २०४० सालमा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्मको पढाइ सञ्चालन हुँदै आएको छ । विद्यालयमा गलकोट नगरपालिका वडा नं ८ साविकको काँडेबास गा.वि.स. वडा नं. १-७, गलकोट नगरपालिका वडा नं ९ साविकको मल्म गा.वि.स. वडा नं. ३-६ बाट विद्यार्थीहरू अध्ययन गर्न आउने गर्दछन ।

    • #गलकोट नगरपालिका
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    १८ दिनपछि खुल्यो कृष्णभीर : नयाँ ट्र्याक बनेसँगै पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

    राजदूत नियुक्तिको अन्तिम तयारी : २१ देशको नाम तयार, बालेन–रविबीच सहमति बाँकी

    समाचार

    त्रिपुरेश्वर बस आगलागी : चालक अर्जुनको मृत्यु, अर्कैको लाइसेन्स प्रयोगदेखि मूलपानी र बालाजुका घटनासम्म प्रहरीको अनुसन्धान

    त्रिपुरेश्वर बस आगलागीमा जलेका चालकको उपचारकै क्रममा ज्यान गयो

    गगनको महाधिवेशनमा नजाने पूर्णबहादुर खड्काको घोषणा, भने– ‘चमत्कार नभए कांग्रेस फुट्छ’

    गगन क्याम्पमा नेताहरूको ओइरोपछि देउवा पक्ष आक्रोशित

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑