• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २५, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

      भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

      जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

      थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

      विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

      त्रिशूली–३ ‘ए’ सुरुङबाट आयो जवाफ, फसेकाहरू जीवित रहेको पुष्टि

      त्रिशूली–३ ‘ए’को सुरुङबाट २० हजार घनमिटर लेदो हटाइयो

      तीन ठूला नदीमा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह

      नुवाकोटमा बाढीको भयावह दृश्य, एउटै घरबाट २४ शव बरामद

      कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प, काठमाडौं आउजाउका लागि वैकल्पिक मार्ग तोकियो

      भोटेकोशीमा पानीको बहाव बढेपछि प्रशासनको चेतावनी, नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढी : ६१६ जनाको शव फेला, २ हजार ३०१ जनाको उद्धार

      बाढीपीडितका लागि सहयोगको ओइरो, दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

      भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि प्रधानमन्त्री बालेनको आपत्कालीन बैठक, सुरक्षा निकाय परिचालन

    in
    आज: २०८३ भाद्र २५, बिहिबार
    होमपेज /  मुख्य समाचार

    ४८ घण्टे चेतावनीपछि भारतीय पक्ष पछि हट्यो,यो नेपाल र नेपालीको जित हो

  • बुटवल दैनिक
  • २०७७ जेष्ठ १६, शुक्रबार (६ साल अघि)
  • ८९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    रौतहट, १६ जेठ- स्थानीयको लगातारको प्रतिकार र प्रशासनको कडा चे तावनीपछि रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित बन्जरहामा दशगजा मिचेर भारतले निमार्ण गरेको बाँधको मिचेको भूभाग आफैले भत्काउन सुरू गरेको छ । भारतले बलमिच्याई गरेर दशगजा मिचेर बाँध बनाइरहेपछि स्थानीयले आफै जागेर सो कार्यको प्रतिकार गर्दै बाँध निर्माण कार्य रोकाएका थिए । त्यस लगतै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे सहितको सुरक्षा प्रमुखहरुको टोलीले सो क्षेत्र अनुगमन गरेर भारतले एकतर्फी रुपमा निमार्ण गरिरहेको सो बाँधले दशगजा मिचेको प्रमाणित गरेको थियो ।

    फेसबुकमा पछ्याउनुहोस्

    ४८ घण्टे चेतावनीपछि भारतीय पक्ष पछि ह ट्यो
    नेपाली सर्वेयरहरुले नाप्दाखेरी बाँध निर्माण गर्ने क्रममा भारतले केही ठाउँमा दशगजा मि चेको पाइएकाले सो मिचिएको भाग भ त्काउन भारतीय पक्षलाई प्रमुख जिल्ला अधिकारी घिमिरे ४८ घण्टाको समय दिनुभएको थियो । टोलीले अनुगमन गरेको छ ।

    समय दिएको ४८ घण्टा बित्न नपाउँदै भारतीय पक्षले बुधबारदेखि दशगजा मि चिएको क्षेत्रको बाँधको भागहरु भत्काउन सुरु गरेको स्थानीय आलोक सोनीले जानकारी दिनभयो ।उहाँका अनुसार भारतले बाँध बनाउने क्रममा राखेको वालुवाले भरेको वोराहरु स्काभेटर प्रयोग गरेर हटाउँदै गएको छ भने सो क्षेत्रमा भरेको माटो पनि खाली गर्दै गइरहेको छ । सो कार्यको अनुगमन सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले गरेको उहाँले जानकारी दिनुभयो ।

    यो नेपाल र नेपाली जित हो : स्थानीयवासी
    भारतले आफैले दशगजा मिचिएको क्षेत्रको बाँध ह टाउन सुरु गरेकोमा निकै खुसी लागेको सो नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष विगु साहले बताउनुभयो । उहाँले सबैको सहयोगबाट भारत पछाडि हटेको भन्दै यो नेपाल र नेपालीको जित भएको बताउनुभयो । उहाँले भारतले आफ्नो सम्झौता तोडेर कुनैपनि बेला फेरि दशगजा मिचेर बाँध बनाउन सुरुगर्न सक्नेभन्दै सबै सचेत रहनुपर्ने धारणा राख्नुभयो । ‘यो हामी सबै नेपालीको जित हो’ उहाँले भन्नुभयो, ‘तर भारतको पूरै भर पर्न सकिदैन् त्यसैले हामीले निरन्तर अनुगमन र सचेत हुनुपर्छ ।’

    उहाँले भारतले दशगजा मि चिएको क्षेत्र भत्काउन सुरु गरेपनि सो बाँधकै कारण डुबान हुने हुनाले वर्षाको पानी निकासको लागि बाँधमा निकास राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भारतले भ त्काउन सुरु गरेपनि गतिभने निकै सुस्त रहेकाले आशंका जारी रहेको बताउँदै यसको लागि सबैले निरन्तर दवाव खवरदारी गरिरहनु पर्नेमा जोड दिनुभयो ।

    अनुगमन निरन्तर राखिने छ : प्रजिअ घिमिरे
    प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भारतले दशगजा मिचिएको स्थानमा आफैले भत्काउन सुरु गरेको भन्दै उसले भत्काइसकेपछि अनुगमन गर्दै दशगजा मि चिएको नमिचिएको नापिने बताउनुभयो । ‘भारतीय पक्षले हामीले दिएको समयसिमा भित्र आफैले भत्काउन सुरु गरेको छ’ उहाँले भन्नुभयो , ‘यसको थप अनुगमन हामी गर्नेछौँ र दशगजा मि चिएका ठाउँहरुको बाँध सबै भत्काउन लगाउनेछौँ । यदि अटेर गरे हामी आफै भत्काइदिनेछौँ ।’

    उहाँले भारतले आफैलेनै बाँधले मिचेको दशगजा खाली गर्ने विश्वास व्यक्त गर्दै यसको निरन्तर अनुगमन जारी राख्ने बताउनुभयो । यसअघि भारतीय पक्षले नेपाली पक्षसँग गरेको सम्झौता लत्याउँदै एकपक्षीय ढंगबाट बाँध निमार्ण कार्य जारी राखेपछि स्थानीयहरु सो कार्यको प्रतिकारमा उत्रिएका थिए । सो क्रममा भारतीय पक्ष र स्थानीय बीच निकै च र्काचर्की र वा दविवाद भएको थियो ।

    स्थानीयको प्र तिकार पछि भारतीय पक्षले बाँध निर्माण कार्य भने रोकेको थियो । प्र तिकारमा उत्रिएका स्थानीयलाई सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी वलले पनि साथ दिएर भारतीय पक्षलाई एकतर्फी ढंगबाट निर्माण गर्न लागेको बाँधको कार्य रोक्न द वाव दिएको थियो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    थेराङ खोलामा आएको बाढीले गोरखामा चार घर र पुल बगायो

    विराटनगरको राधाकृष्ण रथयात्राको भेटी भोटेकोशी बाढीपीडितलाई दिइने

    समाचार

    तीन वर्षीया बालिका हत्या प्रकरण : दुई नाबालकलाई बाल सुधारगृह पठाउन आदेश

    भदौपछि हिंसालाई वैध र अराजकतालाई जायज ठहर्‍याउने काम भयो : ओली

    जेनजी आन्दोलनको एक वर्ष : राजनीतिक परिवर्तन आयो, तर घाउ अझै उस्तै

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    बुटवल दैनिक बिशेष

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला, तीन दिनदेखि थिए बेपत्ता

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑