
कपिलवस्तु- भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै मृ’त्यु भएका पुरुषमा कोरोना भएको पुष्टि भएको छ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ गैरेको बाटोमा ज्यान गएको थियो ।अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमले मृ’तकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
बसमा सवार भएर आएका गैरेले अ’त्यधिक ब’न्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए । भारतवाट दुईवटा बस रि’र्जभ गरेर आइतवार उनीसहित ९१ जना नेपाल प्र’वेश गरेका थिए ।मृ’तक गैरे सहित उनीसँग सम्पर्कमा रहेका २ जनाको स्वा’ब परीक्षणका लागि भैरहवा पठाइएको थियो । तीन दुईजनाको रि’पोर्ट अहिले सम्म नआएको बताइएको छ।


