• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १०, आईतबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      भोटेकोसी दुर्घटना : चालकको खोजी तीव्र, गृहमन्त्री गुरुङ घटनास्थलमा

      मुगुमा पहिरोको कहर : घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते

      इच्छाकामनाका ३४ भूमिहीन परिवारले पाए लालपुर्जा, झापामा पनि ५ परिवारलाई जग्गाधनी प्रमाणपत्र

      असारको बिजुली बिलमा ५ प्रतिशत भ्याट, उपभोक्ता भन्छन्– ‘यो कसरी सम्भव?’

      आरेन राईको पुरानो अभिव्यक्तिमाथि हर्क साम्पाङको बचाउ : ‘संगत फेरिएपछि सोच पनि फेरिन्छ’

      शिक्षा र स्वास्थ्यमा नयाँ मोड: ३% समता शुल्क रोकियो

      धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

      देशभर वर्षाको कहर, कोशीमा पानीको बहाव बढ्यो, पहिरोका कारण आठ सडक अवरुद्ध र २१ जिल्लामा सवारी रोक

      १२ हजारले सम्पत्ति विवरण बुझाए पनि सर्वोच्चको आदेशपछि आयोगको काम रोकियो

      मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

      पटक–पटक गल्ती गरे मात्र ५० हजारसम्म जरिवाना : मन्त्री लम्साल

      सञ्चारगृहपछि कांग्रेस सभापतिको निवासअगाडि पनि शंकास्पद गाडी

      गणेश नेपाली घटनाको असर : काठमाडौंका सडकमा हराउँदै नगर प्रहरी, बढ्दै अव्यवस्था

      गणेश नेपाली आत्मदाह प्रकरण : ‘विवादपछि पेट्रोल छर्किँदै दौडिए, प्रहरी मोटरसाइकलमै व्यस्त थियो’ – प्रत्यक्षदर्शी

      आगो लगाएर आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, प्रहरीले थाल्यो अनुसन्धान

    in
    आज: २०८३ श्रावण १०, आईतबार
    होमपेज /  बागमती

    भोटेकोसी दुर्घटना : चालकको खोजी तीव्र, गृहमन्त्री गुरुङ घटनास्थलमा

  • अञ्जना ढकाल
  • २०८३ श्रावण १०, आईतबार (१ मिनेट अघि)
  • ६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं, साउन १० -सिन्धुपाल्चोकको भोटेकोसी नदीमा विद्युतीय गाडी खसेर चालक बेपत्ता भएपछि गृहमन्त्री सुधन गुरुङ घटनास्थल पुगेर खोज तथा उद्धार कार्यको अनुगमन गरेका छन्।

    फेसबुकमा पछ्याउनुहोस्

    शनिबार साँझ भएको दुर्घटनापछि बेपत्ता चालकको खोजीलाई तीव्र बनाउन तीनवटै सुरक्षा निकाय परिचालन गरिएको छ। घटनास्थलको निरीक्षण गरेका गृहमन्त्री गुरुङले सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिँदै उद्धारमा खटिएका टोलीको मनोबल बढाएका छन्।

    प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार कालिका गाउँपालिका–३ तल्लो धारापानी निवासी २२ वर्षीय सविन तामाङको खोजीका लागि गोताखोरसहित सुरक्षाकर्मी परिचालन गरिएको छ। खोजी कार्यलाई प्रभावकारी बनाउन १० वटा ड्रोनसमेत प्रयोगमा ल्याइएको उनले जानकारी दिए।

    जिल्ला विपद् व्यवस्थापन समितिले खोज तथा उद्धार अभियानको समन्वय गरिरहेको जनाएको छ। समितिका अनुसार दुर्घटनास्थल अत्यन्त गहिरो खोँचमा रहेको, नदीको पानी धमिलो भएको तथा किनारमा ठूला चट्टानहरू रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

    बेपत्ता चालकको अवस्था अझै अज्ञात रहेको र खोजी अभियान निरन्तर जारी रहेको जिल्ला प्रशासनले जनाएको छ।

    • #भोटेकोशी दुर्घटना
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस

    बागमती सम्बन्धि थप

    मुगुमा पहिरोको कहर : घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते

    इच्छाकामनाका ३४ भूमिहीन परिवारले पाए लालपुर्जा, झापामा पनि ५ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    असारको बिजुली बिलमा ५ प्रतिशत भ्याट, उपभोक्ता भन्छन्– ‘यो कसरी सम्भव?’

    आरेन राईको पुरानो अभिव्यक्तिमाथि हर्क साम्पाङको बचाउ : ‘संगत फेरिएपछि सोच पनि फेरिन्छ’

    शिक्षा र स्वास्थ्यमा नयाँ मोड: ३% समता शुल्क रोकियो

    धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

    समाचार

    भोटेकोसी दुर्घटना : चालकको खोजी तीव्र, गृहमन्त्री गुरुङ घटनास्थलमा

    मुगुमा पहिरोको कहर : घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते

    इच्छाकामनाका ३४ भूमिहीन परिवारले पाए लालपुर्जा, झापामा पनि ५ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

    बुटवल दैनिक बिशेष

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑