• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ६, बुधबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      आरेन राईको पुरानो अभिव्यक्तिमाथि हर्क साम्पाङको बचाउ : ‘संगत फेरिएपछि सोच पनि फेरिन्छ’

      शिक्षा र स्वास्थ्यमा नयाँ मोड: ३% समता शुल्क रोकियो

      धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

      देशभर वर्षाको कहर, कोशीमा पानीको बहाव बढ्यो, पहिरोका कारण आठ सडक अवरुद्ध र २१ जिल्लामा सवारी रोक

      १२ हजारले सम्पत्ति विवरण बुझाए पनि सर्वोच्चको आदेशपछि आयोगको काम रोकियो

      मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

      पटक–पटक गल्ती गरे मात्र ५० हजारसम्म जरिवाना : मन्त्री लम्साल

      सञ्चारगृहपछि कांग्रेस सभापतिको निवासअगाडि पनि शंकास्पद गाडी

      गणेश नेपाली घटनाको असर : काठमाडौंका सडकमा हराउँदै नगर प्रहरी, बढ्दै अव्यवस्था

      गणेश नेपाली आत्मदाह प्रकरण : ‘विवादपछि पेट्रोल छर्किँदै दौडिए, प्रहरी मोटरसाइकलमै व्यस्त थियो’ – प्रत्यक्षदर्शी

      आगो लगाएर आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, प्रहरीले थाल्यो अनुसन्धान

      संसदीय दलको नेता हटाउने प्रावधानलाई गलत अर्थ लगाउन हुँदैन : गणेश पराजुली

      इतर समूह सक्रिय बन्दै, कांग्रेसभित्र छुट्टै कार्यालय सञ्चालन

      विमानस्थलका अध्यागमन कर्मचारीलाई गृहमन्त्रीको निर्देशन : कार्यालय समयमा अनिवार्य ढाका टोपी लगाउनुपर्ने

      कर्णालीमा बेपत्ता गाडीको खोजीमा अत्याधुनिक प्रविधि प्रयोग, विशेष गोताखोर टोली घटनास्थलमा

    in
    आज: २०८३ श्रावण ६, बुधबार
    होमपेज /  कर्णाली

    आरेन राईको पुरानो अभिव्यक्तिमाथि हर्क साम्पाङको बचाउ : ‘संगत फेरिएपछि सोच पनि फेरिन्छ’

  • अञ्जना ढकाल
  • २०८३ श्रावण ६, बुधबार (२१ मिनेट अघि)
  • ९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    जनकपुर, साउन ६ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्ना पार्टीका सांसद आरेन राईको विगतको विवादित अभिव्यक्तिलाई लिएर भइरहेको आलोचनाप्रति प्रतिक्रिया दिएका छन्। उनले राईले युवावस्थामा फरक राजनीतिक वातावरण र विचारधाराको प्रभावमा रहेर त्यस्ता अभिव्यक्ति दिएको हुन सक्ने भन्दै अहिले उनलाई परिवर्तन र सुधारको अवसर दिनुपर्ने बताएका छन्।

    फेसबुकमा पछ्याउनुहोस्

    पार्टी प्रवेश कार्यक्रमका लागि जनकपुरधाम पुगेका साम्पाङले सम्बोधनका क्रममा आरेन राईको प्रसंग उठाउँदै विगतका अभिव्यक्तिका आधारमा अहिलेको मूल्यांकन गर्नु उचित नहुने धारणा राखे। उनका अनुसार मानिसको विचार, व्यवहार र दृष्टिकोण समयसँगै बदलिन सक्छ, त्यसैले परिवर्तनलाई स्वीकार गर्ने संस्कार समाजमा हुन आवश्यक छ।

    साम्पाङले आरेन राई श्रम संस्कृति पार्टीमा आउनुअघि अर्को राजनीतिक संगठनमा सक्रिय रहेको स्मरण गराउँदै त्यतिबेलाको राजनीतिक ‘स्कुलिङ’ र संगतले उनको सोचमा प्रभाव पारेको हुन सक्ने बताए। अहिले भने उनी फरक राजनीतिक यात्रामा रहेको र पार्टीको नीति तथा मूल्यअनुसार अघि बढिरहेको साम्पाङको दाबी छ।

    उनले मानिसको व्यवहारमा संगत र वातावरणको ठूलो प्रभाव पर्ने उल्लेख गर्दै, “जसको संगतमा बसिन्छ, त्यसैअनुसार सोच र व्यवहार विकास हुन्छ,” भन्ने धारणा व्यक्त गरे। अहिले आरेन राईले आफ्नो विगतको अभिव्यक्तिप्रति संसद्मै माफी मागिसकेको उल्लेख गर्दै त्यसलाई निरन्तर राजनीतिक मुद्दा बनाइरहनु उचित नहुने उनले बताए।

    जनकपुर भ्रमणका क्रममा जानकी मन्दिर प्रवेश गर्न खोज्दा केही युवाले विरोध गरेको घटनापछि साम्पाङले यो विषयमा थप प्रष्टिकरण दिएका हुन्। विरोधकर्ताले आरेन राईको पुरानो ‘गाई काटेर खान पाउनुपर्छ’ भन्ने अभिव्यक्तिलाई आधार बनाएर साम्पाङको टोलीलाई मन्दिर प्रवेशमा अवरोध गरेका थिए।

    साम्पाङले समाजले गल्ती स्वीकार गरी परिवर्तनको बाटो रोजेका व्यक्तिलाई अघि बढ्न दिने वातावरण बनाउनुपर्नेमा जोड दिए। विगतका अभिव्यक्तिका कारण सम्पूर्ण श्रम संस्कृति पार्टीलाई दोष दिनु न्यायोचित नहुने भन्दै उनले आरेन राई अहिले पार्टीको नीति र विचारअनुसार जिम्मेवार ढंगले अघि बढिरहेको दाबी गरे।

    • #आरेन राई
    • #हर्क साम्पाङ
    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    कर्णाली सम्बन्धि थप

    शिक्षा र स्वास्थ्यमा नयाँ मोड: ३% समता शुल्क रोकियो

    धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

    देशभर वर्षाको कहर, कोशीमा पानीको बहाव बढ्यो, पहिरोका कारण आठ सडक अवरुद्ध र २१ जिल्लामा सवारी रोक

    १२ हजारले सम्पत्ति विवरण बुझाए पनि सर्वोच्चको आदेशपछि आयोगको काम रोकियो

    मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

    पटक–पटक गल्ती गरे मात्र ५० हजारसम्म जरिवाना : मन्त्री लम्साल

    समाचार

    धितोपत्र बजार सुधारको रोडम्याप तयार हुँदै, प्रधानमन्त्रीले भने- जायज माग सम्बोधन हुन्छ

    देशभर वर्षाको कहर, कोशीमा पानीको बहाव बढ्यो, पहिरोका कारण आठ सडक अवरुद्ध र २१ जिल्लामा सवारी रोक

    मन्त्री चौधरीको निर्देशनपछि ध्रुवे हात्तीमा रेडियो कलर जडान, बस्तीमा पस्नुअघि नै सूचना पाइने

    पटक–पटक गल्ती गरे मात्र ५० हजारसम्म जरिवाना : मन्त्री लम्साल

    बुटवल दैनिक बिशेष

    आयल निगमले डिजेल,पेट्रोल र मट्टितेलको मूल्य बढायाे

    तिलोत्तमा रक्तदाता समाज गठन, संस्थाको अध्यक्षमा गोबिन्द बन्जाडे चयन

    प्रेस युनियन गुल्मीका सचिव विश्वकर्मा र सदस्य सुनार द्वय सम्मानित

    नहरपुर मा.वि को ५१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित बुटवल दैनिक डट कम “तथ्य सहितको सत्य खबर” भन्ने मूल नाराका साथ खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता तथा मनोरञ्जन सामग्री प्रस्तुत गर्दै अघि बढिरहेको छ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com

    • ठेगाना: बुटवल, सुख्खानगर
    • कम्पनी दर्ता नं: २६१५०१ /०७७/७८
    • सूचना विभाग: २५९७/०७७-०७८
    • प्रेस काउन्सिल: ११७८/०७७/७८
    • इमेल: [email protected]
    • फोन: ९८५७०७३६३२, ९८१८३७८४१३

    विज्ञापनको लागि

    मोबाइल: ९८१८३७८४१३

    ई-मेल: [email protected]

    सम्पर्क गर्नुहोस्

    हाम्रो टीम

    संचालक: मोहन के सी

    सम्पादक: सिर्जना मर्सांगी मगर

    © २०८१ Butwal Dainik | सर्वाधिकार सुरक्षित । Designed by GOJI Solution
    ↑