गुल्मी २ मा एमालेका गोकर्ण विष्टले सुरुवाती अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणामअनुसार उनले ६७२ मतका साथ अग्रता लिँदा नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ६०२ मतका साथ पछ्याइरहेकी छन् ।