सामाजिक तथा पर्यटकिय महत्व बाेकेकाे क्षेत्र रुपन्देहीलाई पर्यटकिय हब सगैँ सेवा र आधुनिक सिटिकाे रुपमा बिकास गरी बिज्ञान र प्रबिधिकाे सेक्टरकाे रुपमा स्थापित गर्ने याेजना बाकेर चुनवी मैदानमा उत्रिएकाे सत्तारूढ गठबन्धनकाे जित सुनिश्चित भएकाे उम्मेदवारहरुकाे दाबी छ ।
रुपन्देही क्षैत्र नं. २ का उम्मेदवार हरुले प्रतिगमन सगँकाे लडाई निकै पेचिलाे भएकाे बताएका छन । उनहरुले भने हामी एमाले सगैँ चुनवि मैदानमा छाै हाम्राे लडाई राजनितिक, संगठानिक वैचारीक लडाई हुनेछ याेजनाकाे लडाई हुनेछ यसमा हामीलाई हार्ने कुनै छुट हुदैन किनकि एमालेका उम्मेदवार भन्दा हामी नयाँ बाैद्धिक, सक्षम र निस्वार्थी छाैँ बिचार ,याेजना सहित देश र जनताकाे भाग्य र भबिष्य बाेकेर मैदानमा आएका छाैँ ।
सुकुम्बासी लाई प्रयाेग गरी लाला पूर्जालाई आधार बनाएर १५ बर्ष सम्म निरन्तर ३ पटक निर्वाचन जित्ने एमालेले अहिले पनि जनतालाई भ्रममा अल्झाईरहेकाे छ । जनताले पटक पटक मतदान गरी उनै अनुहारलाई जिताए बिष्णु पाैडेल,लिला गिरि र भाेजप्रसाद श्रेष्ठले वाेली नेतृत्व सरकार चलाए पाैडेल अर्थमन्त्री समेत बने गिरि र श्रेष्ठ दुबै जना प्रदेशका मन्त्री समेत बने तर जनताकाे हकहितकाे निम्ति काम गरेनन अन्तिममा सुकुम्बासीलाई पनि हाता लाग्याे शून्य बनाएर छाेडे ।
उनहरुले भने हामी सबै उम्मेदवार पहिलाे पटक चुनाबी मैदान आएका छाै एक पटक हामीलाई अबसर दिनुहाेस हामी जनताकाे सेबक बनेर काम गर्छाै र निर्वाचित भएपछि पनि ५ बर्षनै जनता सगँ सहकार्य गरी काम गर्नैछाै । जहाँ अस्थायी बसाेबास गर्ने जनता छन त्यहाँ स्थायित्व दिने छाै यदि १० बर्ष सम्म काे व्यक्ति निरन्तर बसाेबास गरेकाे छ पानि बिजुलिकाे पैसा तिरेकाे छ भने उस्ले लालपुर्जा पाउनुपर्छ भन्ने ग्यारेन्टी हामीले गर्छाै । तिनैतहमा गठबन्धनकाे सरकार बन्याे भने हामी जनताकाे सपना र हाम्राे याेजना साकार पार्ने छाै ।
सुकुम्बासी लाई व्यबस्थित गर्ने काम गठबन्धनले गर्दछाै भुमि आयाेग अन्तर्गत सबै लाई ब्यबस्थित गर्छाै तिन तहकाे सरकार बन्याे भने लालापुर्जा बितारण गरी स्वामित्व दिलाउने काम हामी गर्ने छाै । ज्याेतिनगर पहिराेकाे बारे पनि समस्या समाधान गर्ने उनलहरुले बताएका छन ।
मानव सभ्यताकाे ईतिहास रापिथेकस , जितगढी किल्ला , याे क्षेत्रलाइ पर्यटकिय हब बनाउ सकिन्छ ,सेवा क्षेत्रकाे बिकास गर्ने थलाे हाे प्राबिधिक शिक्षाकाे ब्यबस्था गर्ने छाैँ याेजना आयाेगमा हुदाँ बनाएका याेजनाहरु आफु निर्वाचित भए पश्चात पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । रुपन्देहिकाे समग्र बिकासकाे लागी गठबन्धन एकै ठाउँमा उभिन जरुरी छ । हामी नयाँ याेजनाकाे साथ आघि बढ्ने छाैँ तिनै जन उम्मेदवारले प्रतिबद्धता व्यक्त गरे ।