केही समय अगाडि मात्रै सामजिक सञ्जालमा बिबाह भयेको पाँच महिनामा मात्रै श्रीमती फरार भएको भन्दै रुपन्देही जिल्लाका दुर्गा गुरुङ मिडियामा आएका थिए।केही समय अगाडि मात्रै सामजिक सञ्जालमा बिबाह भयेको पाँच महिनामा मात्रै श्रीमती फरार भएको भन्दै रुपन्देही जिल्लाका दुर्गा गुरुङ मिडियामा आएका थिए।
आफ्नु श्रीमती चेन्नईमा रहेको भन्ने कुराको पत्तो लागेपछि दुर्गा गुरुङ यही दसैँको मुखमा नै आफ्नु श्रीमती खोज्न भारतको चेन्नाई सहर निस्किएका छन्। तर उनले एउटा मिडियाको टीम समेत लिएर चेन्नाई गएका छन्।
दुर्गा गुरुङको अनुसार भने यदि उनले आफ्नु श्रीमती फ”र्किएर घर नै आउन चाहन्छिन् भने घर लिएर आउने र माफ समेत गरिदिने बताएका छन्। तर सबै भन्दा पहिले भने के कारणले श्रीमती यसरी घर छोडेर जानु पर्यो भन्ने अवस्थाको बारेमा सोध्ने बताएका छन्।