१९ असार, काठमाडौं । भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । ३८ जना अझै बेपत्ता छन् । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् ।घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ ।
पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी र स्थानीय परेका थिए । असमका मुख्यमन्त्री हिम्मत विश्वा शर्माले गत शुक्रबार मोरीगाउँ जिल्लाका २२ जनाको नाम सार्वजनिक गरेका थिए जो रेलवे निर्माणमा संलग्न थिए । तीमध्ये ५ जना घाइतेको उद्धार गरिएको थियो भने ५ जनाको मृत्यु भएको थियो । अन्य १२ जना बेपत्ता छन् ।किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रमको जिल्लास्तरीय सिकाइ आदानप्रदान कार्यशालामा उनले आफ्नो जीवनमा आएको परिवर्तनको बारेमा सुनाइन् । ‘बाल विवाहले पार्ने असरको बारेमा थाहा थिएन, सिक्यौं, महिनावारीको समयमा मन्दिरमा पूजा गर्न दिँदैनथे, घरमा खाना बनाउन रोक लगाइन्थ्यो, चिया समेत पिउन दिँदैनथे’, उनले भनिन्, ‘कार्यक्रमबाट विभिन्न किसिमको तालिम दिइन्थ्यो, मेरो जीवनमा मात्रै हैन, सामाजमा परिवर्तन आइसक्यो, महिनावारी हुँदा पनि पूजापाठ गर्छन्, बाल हिंसा, लैंगिक हिंसा, फिजियोथेरापी, व्यायाम लगायत थुप्रै कुरा सिकाएको छ ।’दिब्य युवा क्लब, विरञ्चिवर्वाका अनुसार भीएएसओ नेपालको सहयोगमा सन् २०१८ देखि पर्साको जगरनाथपुर र धोबिनी गाउँपालिकामा इन्गेज परियोजना लागु भएको हो । गाउँपालिकामा विद्यालय बाहिर रहेका दलित, जनजाति सीमान्तकृत समुदायका बालबालिकाको पहिचान गर्दा ९ सय जना र शारीरिक अपाङ्गता भएका ४६ जना बालबालिका भेटिए । उनीहरु पनि शिक्षा पाउने अधिकारबाट बञ्चित थिए ।