केन्याको राजधानी नैरोबीस्थित एक होटल परिसरमा आ’त्मघा’ती ब’म आ’क्र’म’ण र गो’ली हानाहानमा १४ जनाको मृ’त्यु भएको छ ।
एक सय एक कोठा, रेस्टुरन्ट, कार्यालय भवन र स्वास्थ्य केन्द्रसमेत रहेको होटल परिसरमा मंगलबार अपराह्न आ’तं’क’का’री संगठन अल–शबाबले आ’क्र’म’ण गरको हो ।
उक्त समूहले होटललाई २० घण्टासम्म कब्जामा लिएका थिए । वि’स्फो’ट’क पदार्थ बोकेका एक आ’त्मघा’ती आ’क्र’मण’कारी होटलमा छिरेपछि ब’न्दु’कधा’रीले गो’ली प्रहार गर्न सुरु गरेका थिए । राष्ट्रपति उहुरु केन्याताले दुसित कम्प्लेक्स (होटल भवन) को सुरक्षा का’र’बा’ही सफल भएको र त्यहाँ फसेका करिब ७ सय व्यक्तिलाई उद्धार गरिएको जानकारी दिए ।
राष्ट्रपतिले जानकारी दिने क्रममा गो’ली प्र’हार र वि’स्फो’टका आवाज सुनिएका थिए । उक्त घ’ट’नामा मा’रिने एक अमेरिकी र एक बेलायतीको पहिचान भएको छ । होटलमा फसेका केही व्यक्ति स्थानीय समयअनुसार बिहान साढे ३ बजे बिहान भाग्न सफल भएको जनाइएको छ । केन्या रेडक्रसले घा’इतेका लागि रक्तदान गर्न आह्वान गरको छ ।