दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आएका छन्। उनी शनिबार नेपाल आइपुगेका हुन्। काठमाडौं अवतरण गरेसँगै उनी झापा प्रस्थान गरेका छन्। राजकुमारलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले स्वागत गरेका थिए।
उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने कार्यक्रम छ। उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् ।बर्दीधारी भारतीय प्रहरी नेपाल प्रवेश गर्ने, तेस्रो मुलुकका नागरिकलाई पनि सुपुर्दगी गर्न सक्ने जस्ता विवादास्पद प्रावधान हटाउनुपर्ने नेपालको अडान थियो । नेपाली पक्षको यो अडानपछि भारत ती बुँदालाई सच्याउन तयार भयो, सचिवस्तरमा सुपुर्दगी सन्धिको मस्यौदामा सहमति भयो । तर, गृहमन्त्री तहमा चाहिं निर्णय हुन सकेन ।‘सन्धिलाई उच्चस्तरबाट अघि बढाउनुपर्छ भन्ने भएपछि तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला भारत जान लाग्नुभएको थियो’ पूर्वगृहसचिव गोविन्द कुसुम सम्झन्छन्, ‘तर अन्तिम समयमा सरकारमा भर्खरै सहभागी भएको माओवादीको विरोधपछि उहाँको भारत भ्रमण रोकिएको थियो ।’ त्यसवेला माओवादीले ‘विस्तृत अध्ययन गर्न’ भन्दै यो सन्धि गर्न रोकेको थियो ।