गायिका समिक्षा विगत २/३ महिना सामाजिक सञ्जाल भन्दा टाढा बसिन्। खासै गीत पनि गाइनन्।
तर अहिले गायिका समीक्षा अधिकारीले केही दिन आगाडी उनले गाएको गीतको आफ्नो सामाजिक सञ्जाल फेसबुकमा युट्युब ट्रेन्डिङको स्क्रिनसट सेयर गर्दै लेखिन्, ट्रेन्डिङ ।
उनी लेख्छिन् “हजुरहरुले माया गर्दिनु भएको गीत #पिपलू_बर #१_करोड ( 10 Million ) पुगेकोमा हाम्रो सम्पुर्ण टिम अनी हजुर सम्पुर्ण संगितप्रेमी ज्यु हरुलाइ मुरी मुरी धन्यबाद ”
हेर्नुहोस भिडियो