यतिबेला मिडियामा मोरङको मंगलबारे भन्ने ठाउँमा एउटा यस्तो हास्यास्पद अनि चमत्कारी कुरा बाहिर आएको छ जसमा एक व्यक्तिले आफ्नो साथीको बिबाह भएर श्रीमती ल्याएको १८ घण्टा नबित्दै बिहे भएको भन्ने कुरा बाहिर ल्याएका छन्। बिहे गरेर घरमा ल्याएको रात नै पेट दुखेर अस्पातल भर्ना भएकी बेहुलीको पेटमा बच्चा छ भनेर सुनेपछि बेहुला एकछिन बेहोस भएका रहेछन्।
बिहे गर्नु भन्दा अगाडि केटी माग्न जाँदा ती बेहुलीले म्याक्सी लगाएको कारण केटा पक्षले केही पनि चाल नपाएको बेहुली गर्भवती छ भनेर भन्ने भनाई लम्हीको रहेछ। केटाले उक्त केटीलाई स्वीकार नगरेका कारण केटी पक्षले बिबाहमा भएको केटाको सम्पूर्ण खर्च बेहोरेका रहेछन्।
यस घटना पछि उक्त बेहुलाको साथी लाई तपाई लाई छाेरी मान्छेको विश्वास कत्तिको गर्न सक्नु हुन्छ भनेर सोध्दा उनले यसो भन्छन्,’ भरोसा र विश्वासमा टिकेको हुन्छ सबै तर आज भोलि भने म चाई कसैलाई पनि विश्वास गर्न सक्दिन किन भने अहिले नेपालमा सबै बिगारेको वैदेशिक रोजगारले बिगारेको हो।’
‘यस्तो घटनाहरू त नेपालमा यति धेरै मौलाएको छ कि धेरै जसो यस्तो हुनु को मुख्य कारण भनेकै विदेश गयो श्रीमती टाप हुने गरेको देख्दै आएका छौ। न कानुन छ न केही छ कि त जसरी बहुबिबाहको कानुन छोरा मान्छेलाई मात्रै नभएर छाेरी मान्छेलाई पनि लागु हुनु पर्छ।’
फुर्वा लामाको विषयमा उनलाई सोध्दा उनी यसो भन्छन्,’ पहिलो कमजोरी यो सबै कबडी फिल्मको टिमको हो किन भने जे जति कमजोरी भए पनि पहिले नै कबडी टिमले आएर मिलाउनु पर्ने हो र त्यसरी पिट्न जरुरी होईन। गल्ती भएको छ भने मिलाएर कुरा गर्ने हो तर त्यसरी बीच बजारमा पिट्ने त हैन नी।’