भगवाले दिएको छौ त केवल सजा`य मात्रै दिएका छौ ।मला`ई यो कुन युगको सजा`य दिदैछौ भगवान नत मलाई गरिखान दियौ नत म*रिजा`ननै दियौ । पलपल हरेक क्षण मलाई आखिर चौ`ट चोट मात्रै किन दिन्छौ भगवान ।
यो दुनिया पनि अतिनै बिचित्रको छ,जन्मेको तीस बर्ष भयो तर उनी सात ब`र्षिय बच्चा जस्तै नै छिन् ।२०-२५ बर्षकै उमेरमा कतिले त बिहे गरेर बच्चा समेत जन्माउ`छन् ,२०-२५ बर्षकै उमेरमा कतिले त बिहे गरेर बच्चा समेत जन्माउ`छन् ।
बच्चाको आमाबु`वानै भैसकेका हुन्छन् तर उनी त अहिले तीस बर्ष पुगिस`किन तर उनको जीवन त केवल नर्कमा डुबे`को का*ल जस्तै नै भएको छ ।नत आ`फै खान सक्छिन नत बोल्न सक्छि|न नत हिड्न सक्छिन नत हास्न सक्छि`न नत रुननै सक्छिन ।
उनको ला`गि दुख के हो सुख केहो हासो केहो रोदन केहो भोक केहो निन्द्रा केहो केही पनि थाहा छैन । छिप्पिएको ती|स बर्षको उमेरमा पनि उनी अहिले`सम्म पनि बच्चा सरह नै छिन् । उक्त कथा व्यथा तेह्रथुम|बाट पस्कि`एका हौ ।