नवलपुर । गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका –४ जैसिथोक निवासी ३४ बर्षिय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो पोखरेल आफ्ने घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी माधव खरेलले जानकारी दिए ।
पोख्रेल रेडियो नवलपरासीस्थित रेडियो दौंतरीका स्टेसन म्यानेजर एवं प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुन् । भेटघाटको लागि पाँच दिनअघि पोखरेल घर आएका थिए ।मगोई खोलाको ८० प्रतिशत, रिउको ५५ प्रतिशत, बाँदरमुढेको ६० प्रतिशत, बगईको ६० प्रतिशत, रतनीको ९० प्रतिशत र घाँघर खोला पुलको भौतिक प्रगति ४० प्रतिशत छ । त्यस्तै, पतरेको ३५ प्रतिशत, भालु खोलाको ५० प्रतिशत, टुनामुनाको ८० प्रतिशत र चितई खोला पुलको ५० प्रतिशत प्रगति भएको उनले बताए । परूईको र रिमाल खोला पुलको निर्माण कार्य सम्पन्न भइसकेको हो । यसैगरी अर्को प्रमुख समस्या भनेको पाँच बर्षे कार्यकालमा पनि फोहोर मैला ब्यबस्थापन गर्न नसक्नु स्थानीय निकायको ठूलो कमजोरी हो ।यसैगरी भित्री बाटोहरु निर्माण र कालोपत्रे हुन नसक्नु, कृषिमा आधुनिकरण गर्न नसक्नु, किसानलाई उचित मल बीउ बीजन र कृषि उपकरणहरुको उपलब्धता गराउन नसक्नु, खेतीयोग्य उर्बर भुमीको अतिक्रमण हुन, युवाहरु बिदेश पलायन हुनु, रोजगारीको अभाव, युवाहरूका आगि स्वरोजगारको कार्यक्रम नहुनु, माडीमा उत्पादन भएका सामाग्रीहरुले राम्रो बजार भाउ लिन नसक्नु अर्थात् बिक्री बितरणको लागि समयमा नै बजार पुर्याउन श्रोत र साधनको कमी हुनु जस्ता समस्याहरु छन् । यि यस्ता कयौं समस्याहरुका कारण पनि जनताले सेवा सुबिधा लिन सकिरहेका छैनन् । अन्त्यमा हालै भएको स्थानीय तह निर्वाचनमा बिजयी भएर आएका सबै जनप्रतिनिधिहरुले यस बारेमा गम्भीर भएर काम गर्नुपर्दछ । हाम्रालाई भन्दापनि राम्रालाई प्राथमिकता दिएर काम गर्नुपर्दछ । खासगरी माडी क्षेत्रभित्रको समस्या हल गर्नको लागि माथी उल्लेखित गरिएका समस्याहरुमा यसको समाधान सहित काम गर्न सकिएमा मात्र म तपाईं हामी सबैले कल्पना गरेको एउटा सुन्दर स्वच्छ र समृद्ध माडी निर्माण गर्न सकिन्छ ।