विष्णु राना अहिले कक्षा ७ मा पढ्दै छिन् ।विस्तारामा थला पर्दै गएकी विष्णु स्कुल जान पाउदिन कि भन्दै निकै डराएकी छिन् ।छोरीको उपचार गर्न पैसा नभएपछी मान्दै हिडेकी विष्णुकि आमालाई हात खुट्टा भएकी र माग्दै नहिड्न भन्दै खेदो गरेको गुनासो गर्दछिन् ।
एपेन्डिक्स भएपछी शल्यक्रीया गरेर ठिक भएकी उनीलाई फेरि धेरै बान्ता हुन थालेपछी फेरि शल्यकृया गर्नुपरेको थियो ।तर शल्यकृया गर्ने क्रममा रोगको पुर्ण जाँच नभएको र त्यहीबाट उनी थप कमजोर हुँदै गएकी हुन् ।
यसरी बिरामी भएकी उनलाई सहयोगको निकै आवश्यकता परेको हुँदा सबैले सहयोग गरि विष्णुको जीवन बचाउन अनुरोध पनि हामी गर्न चहान्छौं live95today.com बाट साभार गरिएको हो
भिडियो हेर्नुस :-