नुवाकोट घर भै १७ वर्षमा प्रेम विवाह गरिन् सुभद्रा पौडेलले र २७ वर्षमा श्रीमानदेखी टाढा हुनु पर्यो । सानै ८ महिनाकी हुँदा आ गोमा डढेर आफ्नो दुबै खुट्टा उनले गुमाउनु परेको थियो ।आ गोले डढेपछी खुट्टा काट्नु पर्यो ।आफुलाई पनि थाहा नभएको उनी बताउछीन् ।
अहिले नक्कली खुट्टा लगएर उनी हिड्डुल गरिरहेकी छिन् ।काठमान्डौको एउटा कोठामा बस्दै आएकी उनी श्रीमानदेखी पनि र माइतीदेखि पनि टाढा भएकी छिन् ।अ पांग भएतापनी सधैं साथ दिन्छु भनेर विवाह गरेका थिए श्रीमानले तर अहिले छोडेर हिडे ।
आफ्नो सानो छोरो पनि छ ।तर छोरोलाई श्रीमानले नै राखेपछी उनले छोरोको अनुहार पनि हेर्न पाएकि छैनन् र एक्लै जीवन काट्न पर्ने भएकाले उनी निकै दुखी छिन् ।
यसरी निकै एक्लो भएर जीवन काट्नु पर्दा र शाररिक अवस्थाले पनि अस्वस्थ भएकी सुभद्रालाई निकै गार्हो भएको छ । sunaulokhabar.com बाट साभार गरिएको हो
भिडियो हेर्नुस :-