धरान`को बराह वचत तथा ऋण सहकारी संस्थाबाट आफ्नो वचत पैसा फिर्ता नपाई पी`डित बनेका हरुले शनिवा`र मेयर हर्क सम्पाङ राई`लाई भेटेका छन् ।
करो`डौं रकम राखेका बचत`कर्ताले आफ्नो पैसा नपाए पछि सं`घर्ष समिति बनाएरै आन्दोल`नमा उत्रिएका छन् ।वचत`कर्ताहरुको स`मस्या सुन्न शनि`बार पनि कार्या`लय पुगेका सम्पाङले आफु पनि पहिले पीडि`तकै पक्षमा रहेको तर अब कानु`न र आफ्नो कार्यक्षेत्र भित्र बसेर पीडि`तको पक्षमा बसेर काम गर्ने बताए ।
संघ`र्ष समिति बनाएका वचत`कर्ताहरुले मेयर साम्पाङ`लाई ज्ञापन पत्र बुझाउदै आफुहरुको पैसा फिर्ता गराउन पहल गर्न आग्रह पनि गरेका थिए । साथै उनी`हरुले बराहका सञ्चालक समितिमा बसेका|हरुलाई नेपाल बाहिर जान रोक लगा`उनको लागि आवश्यक कद|म चाल्न पनि अनुरोध गरेका छन् ।
मेयर सम्पाङ`सँगको भेटमा संघर्ष समिति|का संयोजक खगेन्द्र नेपालीले बराहका सञ्चालकहरुलाई जेठ १८ गतेसम्मको अल्टिमेटम दिइएको जानकारी दिए । जेठ १८ गते सम्म`मा वचतकर्ताहरुको स`मस्या हल नभए बराहको भानुचोकस्थित कम्प्लेक्स, धन`कुटे रोडस्थित बराह भवन र भेडेटारको व्यपारिक भवन बन्द गराउने उनले चेता`वनी दिए ।
सहभागीहरुसँगको भेट्मा मेयर साम्पाङले बराह सहकारी संघर्ष समितिको कुरा सुनि`सके पछि का`नुन र आफ्नो क्षेत्राधिकारभित्र रहेर पहल गर्ने आश्वासन दिएका थिए ।
आफु धरानबासीको सबै खालको दुःखमा सँगै रहेको सुनाउदै मेयर सम्पाङले क्षेत्राधिकार भित्र रहेर न्याय दिलाउने बताए । ‘पहिले म आन्दो`लन मै थिए तर अहिले का`नुनी अधिनमा छु। आफ्नो अधिकार क्षेत्रमा रहेर तपाईंहरुलाइ सहयोग गर्छु ।’ मेयर राइले भने ।
बराह पीडित`हरुलाई हिजो पनि साथ दिएको स्मरण गराउदै मेयर साम्पाङले पीडितहरुलाई न्याय दिलाउनु पनि स्थानीय सरकारको जिम्मेवारी भएको बताए । ‘वास्तविक पी`डित कतिजना हुनुहन्छ ? कति रकम फिर्ता गर्नुपर्ने हो, तथ्यांक संकलन गर्नुस् ।
हरेक दुःखमा साथ छुँ’, मेयर साम्पाङले भने,‘नियम कानु`न अनुसार जान्छौ । उहाँहरु पी`डित हुनुहुन्छ, न्याय दिनु पनि स्थानीय सरकारको कर्तव्य हो, चुप लागेर बस्दैनौ ।’मेयरको भनाइ थियो । – प्रदेश पोर्टलबाट