कठै बरा!! दुई खुट्टा छैनन् तर छोरिलाई ढाडमा बोकेर काममा जान्छिन् ,घर पुग्दा यस्तो बिजोक रहेछ, हेर्नुस् भिडियो
पाचथरमा रहेको एउटा परिवार जुन परिवार अरु परिवार भन्दा अलि फरक रहेको छ जहा आफ्नी जन्मदिने आमा जसको जन्मजात नै दुइटै खुट्टा थिएनन्। कि जुना जो आफ्नो सन्तानलाई काधमा राखेर आफ्नो काम गर्दै गर्दा सामाजिक संजालभरिनै भाइरल भएकि थिइन् ।
खुट्टा नभएपछि आफ्नो घर परिवार र समाजले समेत आफुलाई अत्याधिक हेला गर्ने गरेको उनी बताउँछिन् । उनले शारीरिक रुपमा कुनैपनि अशक्त नभएको केटासग बिवाह पनि गरिन् र उनका दुई सन्तान पनि छन् ।यस्ति श्रिमतिलाई अपनाएर परिवार हेर्दै आएको श्रिमानलाई पनि सलाम आहा!! उनी अहिले बिना खुट्टा जिन्दगी गिजारी रहेकी छिन्।
हेर्नुहोस भिडियो