ईजरायल । ईजरायलको तेल अभिव स्थित इभनगिभिरोलमा नेपालकी एक महिला सडक दुर्घटनामा परि गम्भिर घाईते भएकी छिन् । विगत ११ वर्षदेखि ईजरायलमा कार्यरत नेपालकी अंशु माया गोपाली सडक दुर्घटनामा परि घाईते भएकी हुन् ।जेब्रा क्रसिङबाट सडक पार गर्ने क्रममा गोपालीलाई एक मालबाहक ट्रकले ठक्कर दिएको हो । काठमाडौंको गोंगबु स्थायी घर भएका उनको स्थानीय इखिलोभ अस्पतालमा उपचार भईरहेको छ ।उनलाई टाउको र छातीमा गम्भिर चोट लागेको र हाल बिरामीको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले बताएको छ ।
यो पनि पढ्नुहोस -ईजरायल । ईजरायलको तेल अभिव स्थित इभनगिभिरोलमा नेपालकी एक महिला सडक दुर्घटनामा परि गम्भिर घाईते भएकी छिन् । विगत ११ वर्षदेखि ईजरायलमा कार्यरत नेपालकी अंशु माया गोपाली सडक दुर्घटनामा परि घाईते भएकी हुन् ।जेब्रा क्रसिङबाट सडक पार गर्ने क्रममा गोपालीलाई एक मालबाहक ट्रकले ठक्कर दिएको हो । काठमाडौंको गोंगबु स्थायी घर भएका उनको स्थानीय इखिलोभ अस्पतालमा उपचार भईरहेको छ ।उनलाई टाउको र छातीमा गम्भिर चोट लागेको र हाल बिरामीको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले बताएको छ ।