अछाममा चक्कु प्रहारबाट चार जना घा-इते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएको हो ।स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धा`रिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अ नुसन्धानबाट खुलेको जिल्ला प्र`हरी कार्यालय अछामले जनाएको छ ।स्थानीयको बिहे भोजमा म दिरा सेवनपछि दुई समूहबीच ढुंगा हा`नहा`नको भएको थियो । यही अ वस्थामा तपेन्द्र बुढाको समूहले च क्कु प्र-हार गरेको प्र हरीको भनाइ छ ।
तपेन्द्र प्रहरी नियन्त्रणमा छन्। अन्य फ रार रहेका छन् ।चक्कु प्रहार गरी घा`इते भएकाहरुको स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । मानबहादुरको टाउको र ढाडमा चो ट लागेको छ भने हिक्मतबहादुर टाउको र हातखुट्टामा चो-ट लागेको छ ।उनीहरुको अवस्था ग`म्भीर छ । तुलसी बुढाको टाउकोमा र खगेन्द्र बुढाको हात-खुट्टामा चो`ट लागेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्र हरीले जनाएको छ ।