श्रीमान डेढ बर्षदेखि कोलकोतामा काम गरिरहेका छन् । उनीहरुका डेढ बर्षिया छोरा पनि छन् । यसैबिच श्रीमती कसरी गर्भ’वती भइन् भनेर प्रश्न गरिनु सामान्य कुरा हो ।याे घट’ना भारतको जगदीशपुरमा घटेको छ ।भाउजु गर्भवती भएको थाहा पाएपछि नन्द पुलिसकोमा पुगेकी छिन् । उनले भाउजु ३ महिनादेखि गर्भ’वती भएको बताइन् ।यसैबिच ती युवतीलाई पनि यसबारे उनका श्रीमानले प्रश्न गर्न थाले ।उनलाई पछि घरबाट निकाल्न खोजिएपछि ती युवतीले आफ्नो ग’र्भमा भएको बच्चा आफ्नै श्रीमानको भएको दा’वी गरिन् ।
उनले आफ्नो सपनामा श्रीमान दिनहु आउने गरेको र र उनले सपनामै आफूसँग शारि’रीक स’म्पर्क गरेकाले आफू गर्भ’वती भएको बताइन् ।उनले भनकाे जवाफ सुनेर प्रहरी, उनका श्रीमान, साथै सबै छ’क्क परे । यस्तै पछि थाहा भयो कि उनले एक युवकसँग दिनहुँ फोन स’म्पर्क गर्ने गरेकी रहिछिन् र बच्चा पनि उनकै रहेछ । याे घट’नाले सबैलाइ चकि’त पारेकाे छ ।
यो पनि -बिधूवा बनेकी एक्ली सासूलाई नाचेर खुशी बनाउने छोरि जस्तै बुहारी( भिडियो हेर्नुहोस् )सामाजिक संजालमा विभिन्न कुराहरु बाहिर आउने गर्दछन । सामाजिक संजाल त्यसमा पनि टिकटक अहिले निकै लोकप्रिय भएको छ । बच्चा देखि वृद्ध सबै उमेर समुहकाले टिकटक प्रयोग गर्ने गरेका छन । यहि टिकटकमा नै अहिले एक सासू बुहारी निकै चर्चामा हरेका छन । उनिहरुको भिडियो धेरैले मनपराएका छन । नेपाली समाजमा सासू र बुहारिको सम्बन्धको बारेमा प्रायजसो नमिलेकै देख्ने गरिन्छ । तर टिकटकमा देखिने एक सासू बुहारिको जोडि भने उदाहरणीय छ ।
बाँके जिल्लाको कोहलपुर नगरपालिका ८ घर भएका उनिहरु पछिल्लो समय टिकटकमा निकै चर्चामा रहेका छन । बुहारी शिक्षिका हुन भने सासू घरमै बस्ने गर्दछिन । ६५ वर्षीय सासुलाई टिकटकमा नचाएर खुशी राखेकी बुहारी आफुहरुको सम्बन्ध पनि घरमा यसरी नै खुशी साथ रहने गरेको बताउँछिन । बुहारिसगैँ अहिले आफू पनि जानी नजानी नाच्न गाउन थालेको ती सासुले बताउँछिन । साथै बुहारिले नै आफुलाइ यो सब सिकाएकोले आफुले पनि गरेको उनले बताईन्।
आफू १७ वर्षको हुदाँ घरबाट नै मागी बिबाह भएको र त्यो समयमा यसरी अहिले जस्तो स्वतन्त्र नहुने भएकोले आहिले केही समयदेखी मात्र टिकटक चलाउन र भिडियो बनाउन थालेको बुहारी बताउँछिन । मागी बिबाह भएकोले गर्दा पनि श्रीमानसगँ बोल्न हिड्न नै डर लाग्ने साथै घरमा सासुसगँ पनि त्यस्तै हुने भएकोले पनि एक वर्ष सम्म कहिलेकाही सासुसगँ लुकेर भिडियो बनाउने गरेको बुहारी बताउछिन । श्रीमान भने ईन्डियन आर्मी भएकोले घरमा सधै नहुने हुदाँ सासुसगँ डर र लाज दुबै भएर त्यसरी लुकेर बनाउनु परेको उनको भनाई छ ।
सासुले भने आफुले बुहारिले त्यसरी लुकेर नाच्दै भिडियो बनाएको थाहा पाए पनि नदेखे जस्तो गरेर हिड्ने गरेको बताउँछिन । आफुले बुहारिलाई कहिल्यै पराई जस्तो ब्याबहार नगरी आफ्नै छोरी जस्तो ठान्ने गरेकोले पनि बुहारिले पनि आफुलाई धेरै माया गर्ने बताईन । आफ्ना दुई छोरा मात्र भएको र श्रीमान पनि आफू २२ वर्षको हुदा नै बिते पछि छिमेकिहरुले छोरी नभएकोले बुढेसकालमा माया गर्ने कोहि हुदैनन अर्काकी छोरी बुहारी बनेर आएकाले सासुलाई हेरचाह गर्दैनन भन्ने गरेको ती सासु बताउँछिन ।
बुहारिले बुढेसकालमा हेरचाह गर्नुक सट्टा बरु उल्टै छोरालाई नै टाढा बनाउछन भन्दै छिमेकिहरुले भन्दा आफुले भने त्यो त आफ्नो ब्याबहार अनुसार हुन्छ भन्ने गरेको उनी बताउँछिन । तर अहिले बुहारिले छिमेकिले भने जस्तो नगरी आफ्नै छोरी जस्तो गरेर राखेको उनको भनाई छ । सुरुसुरुमा सासुसगँ देखिएर भिडियो बनाउन लाज लागे पनि पछि टिकटकमा थुप्रैले त्यसरी बनाएको देखेर आफुले पनि भनेको बुहारी बताउँछिन । सासुले पनि मानेर जानि नजानी साथ दिने गरेको उनको भनाई छ ।