गृह पृष्ठ
समाचार
बुटवल बिशेष
प्रदेश न्युज
आर्थिक
अन्तरवार्ता
खेलकुद
जीवनशैली
रङ्गीन मिडिया टि.भी.
आर्टिस्ट प्रोफाईल
राशिफल
गृह पृष्ठ
गोपनियता
हाम्रो बारे
सम्पर्क
बिज्ञापन
आज: २०८१ श्रावण १२, शनिबार
समाचार
बुटवल बिशेष
प्रदेश न्युज
प्रदेश नं. १
प्रदेश नं. २
बागमती
गण्डकी
कर्णाली
लुम्बिनी
सुदुर पश्चिम
आर्थिक
अन्तरवार्ता
जीवनशैली
रङ्गीन मिडिया टि.भी.
आर्टिस्ट प्रोफाईल
राशिफल
ताजा अपडेट
अर्वुद रोग निवारण द्वारा बृक्षाराेपण
१२ घण्टा अघि
लुम्बिनी सरकारले अपराधमा संलग्न कुर्मीलाई दियो पुरस्कृत स्वरुप मन्त्रीको तक्मा
२ दिन अघि
अपहरण र हत्यामा संलग्न व्याक्ति लुम्विनीका मन्त्री
२ दिन अघि
स्ववियुले गुरु पुर्णिमामा त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक लाई सम्मान
५ दिन अघि
बुटवल बहुमुखीका विद्यार्थीद्धारा नेपालमै पहिलो पटक एक्सिलेरेट कार्यक्रम
१ हफ्ता अघि
अनेरास्ववियू (क्रान्तिकारी) बुटवल बहुमुखीद्धारा छात्रा भेला सम्पन्न प्रमुखमा सिर्जु आचार्य
१ हफ्ता अघि
युनेसीन र साझेदार संस्थाद्वारा गौमुखी विकास क्षेत्रमा वृक्षारोपण अभियान संचालन
१ हफ्ता अघि
प्रदेश प्रमुखद्वारा दुई बिधयेक प्रमाणीकरण
१ हफ्ता अघि
संविधानमा माओवादीको सबैभन्दा ठूलो लगानी छ, यसलाई कमजोर बनाउन दिइन्न : प्रधानमन्त्री
२ हफ्ता अघि
तदर्थ सरकार चलाउन कुनै रूचि छैन : प्रधानमन्त्री
२ हफ्ता अघि
सुशासनमा सम्झौता नगर्ने प्रतिबद्धता गरेकै कारण राजनिती बिथोलियो : प्रधानमन्त्री
२ हफ्ता अघि
राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान प्रधानमन्त्री प्रचण्डको आग्रह
२ हफ्ता अघि
गौतमबुद्ध विमानस्थल भैरहवामा बुद्धएयरको जहाज चिप्लिएर धावनमार्ग बाहिर
२ हफ्ता अघि
मदानेमा वृक्षारोपण, विभिन्न १४ प्रजातिका १००० बिरुवा लगाइयो
२ हफ्ता अघि
लुम्बिनीमा बजेट खर्च राेक्का व्यवसायीद्धारा बिरोध भुक्तानी नपाए चरणबद्ध आन्दोलनमा जाने
२ हफ्ता अघि
Search for:
in
All Categories
समाचार
अन्तरवार्ता
आजको पत्रपत्रिका बाट
खेलकुद
सुचना प्रविधि
यौन जिज्ञासा
कला/मनोरंजन
राजनीति
आर्टिस्ट खबर
बुटवल बिशेष
प्रदेश न्युज
प्रदेश नं. १
प्रदेश नं. २
बागमती
गण्डकी
लुम्बिनी प्रदेश
कर्णाली
सुदुर पश्चिम
आर्थिक
बजार
बैंक
अटो
रोजगारी
कृषि तथा पशुपालन
जीवनशैली
स्वास्थ्य
फिटनेस
खानपान
फोटो ग्यालरी
रङ्गीन मिडिया टि.भी.
मुख्य समाचार
लेख तथा साहित्य
विश्व
विचित्र संसार
अन्तराष्ट्रिय
एन.आर.एन.
English News
राशिफल
पत्रपत्रिका
शिक्षा
धर्म संस्कृति
पर्यटन
राष्ट्रिय समाचार
शेयर बजार
निर्वाचन अपडेट
भिडियो
बैदेशिक रोजगार
मदाने गाउँपालिका
आज: २०८१ श्रावण १२, शनिबार
ट्रेन्डीङ्ग
अन्जली अधिकारी
अर्जुन पोख्रेल
ओवी रायमाझी
दीपकराज गिरी
दुर्गेश थापा
पल शाह
पुजा शर्मा
प्रकाश कटुवाल
प्रकाश सपुत
फुलन्देकी आमा
बसन्त थापा
बिष्णु खत्री
बिष्णु माझी
युवराज आचार्य
वर्षा राउत
शान्ती श्री परियार
होमपेज /
कला/मनोरंजन
म भगवान मान्दिन
बुटवल दैनिक
२०७८ चैत्र ७, सोमबार (२ साल अघि)
५७५ पटक पढिएको
अनुमानित पढ्ने समय : २६ मिनेट
फाईल तस्विर
कविता :- म भगवान मान्दिन
किनकी हजुरले महान् विज्ञान सिकाई बक्सियो,
अन्धविश्वास भन्दा बिज्ञानमा विश्वास राख्न भनि बक्सियो
मैले लुरुलुरु मान्दै आएको हो नि त,
त्यसैले म भगवान मान्दिन, हजुर ।
म धर्म मान्दिन
किनकी हजुरले धर्म भनेको त अफिम हो भनि बक्सियो नि त
मूर्ती पूजा भन्दा साक्षात मान्छेको पूजा गर्न सिकाई बक्सियो नि त
मैले आज सम्म मानेको पनि हो नि हजुर
त्यसैले म अधर्मी हुँ, म धर्म मान्दिन ।
हजुरनै मेरो श्रीनाथ, हजुरनै साक्षात प्राणनाथ
हजुरका दुईथान पाउ यता ल्याईबक्सियोस्
म साष्टाङ्ग दण्डवत गर्न आतुर छु,
मलाई मुक्ति दिईबक्सियोस्
निराकार, अदृश्य भगवान कहाँ खोजौ, हजुरनै मेरो संसार
त्रिलोक घुम्नु भन्दा हजुरकै वरिपरि पाँच फेरो लाउँछु
हजुरकै भजन गाउँछु, हजुरकै सानिध्यमा रमाउँछु
ढुंगा होईन म मान्छे पुज्छु
अरु होईन, हजुरनै पुज्छु ।
किनकी,हजुरले फर्मान बक्सिएको, मैले लुरुलुरु मान्दै आएँ,
त्यसैले म भगवान मान्दिन, हजुरलाईनै हजुर ।
हजुरलाई बोक्दा काँध खुईलिएको कथा गर्ने पनि छन्,
हजुरलाई लुकाउँदा आँफ्नै आँखा फुटेको सुनाउने पनि छन् ।
हजुरलाई प्रभावमा पार्लान्, हजुरको मन जित्लान
हजुर त कोमल हृदयको मान्छे
नौनी जस्तै पगाल्न सक्लान् ।
होस पु¥याई बक्सियोस्,
म त हजुरकै कमारो, हजुरकै दासी, हजुरकै कमैया
जे भनेनै खुस, हजुरनै विधाता, हजुरनै मन्दिर, हजुरनै गजुर
किनकी, हजुरले फर्मान बक्सिएको, मैले लुरुलुरु मान्दै आएँ,
त्यसैले म भगवान मान्दिन, हजुरलाईनै हजुर ।
त्यो पाखो भित्तोको वन ठेगान लगा मर्जी भयो,
बेपत्ता उर्लने खोलो र बगर बाँध आदेश भयो,
पाखुरे, तिघ्रे तन्नेरीले काम काटेनन्, समुद्र कटा आदेश भयो,
नाक पसार्दै दौडने गैडाको के काम ?
मान्छे देख्दा तिथोरीहाल्ने भालु को के खाँचो ?
हजुरका बिरुद्ध चिया गफ लाउने अनि छाला चिर्दा चिच्याउने ?
त्यस्ता जाबो मान्छे भन्नै नसुहाउने मान्छेको पनि के गणना ?
साराका सारा ठेगान लगाउन हुकुम भयो
म चरण परिहालेँ, हुकुम शिरोपर गरि हालेँ,
मलाई के बक्सन्छ प्राणनाथ यसपाला ?
पोहोरको जस्तै एयरपोर्टको टेण्डर कि, युरोप भ्रमण ?
केहि त निगाहा होस्, हे नाथ,
किनकि, हजुरले फर्मान बक्सिएको, मैले लुरुलुरु मान्दै आएँ,
त्यसैले म भगवान मान्दिन, हजुरलाईनै हजुर ।
–
अविरल नेपाली
पश्चिम छहरा (६) जुठापौवा नेपाने
(
बुटवल दैनिक
अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई
[email protected]
मा पठाउनुहोला।)
प्रतिक्रिया दिनुहोस
कला/मनोरंजन सम्बन्धि थप
अर्वुद रोग निवारण द्वारा बृक्षाराेपण
लुम्बिनी सरकारले अपराधमा संलग्न कुर्मीलाई दियो पुरस्कृत स्वरुप मन्त्रीको तक्मा
अपहरण र हत्यामा संलग्न व्याक्ति लुम्विनीका मन्त्री
स्ववियुले गुरु पुर्णिमामा त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक लाई सम्मान
बुटवल बहुमुखीका विद्यार्थीद्धारा नेपालमै पहिलो पटक एक्सिलेरेट कार्यक्रम
अनेरास्ववियू (क्रान्तिकारी) बुटवल बहुमुखीद्धारा छात्रा भेला सम्पन्न प्रमुखमा सिर्जु आचार्य
समाचार
अर्वुद रोग निवारण द्वारा बृक्षाराेपण
लुम्बिनी सरकारले अपराधमा संलग्न कुर्मीलाई दियो पुरस्कृत स्वरुप मन्त्रीको तक्मा
अपहरण र हत्यामा संलग्न व्याक्ति लुम्विनीका मन्त्री
स्ववियुले गुरु पुर्णिमामा त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक लाई सम्मान
बुटवल दैनिक बिशेष
मदानेमा वृक्षारोपण, विभिन्न १४ प्रजातिका १००० बिरुवा लगाइयो
लुम्विनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेसन सम्पन्न – अध्यक्षमा खनाल निर्वाचीत
लायन्स क्लब अफ बुटवल तिनाउद्धारा रक्तदान कार्यक्रम सम्पन्न
लुम्बिनी कानुनी अनुसन्धान केन्द्रद्धारा बुटवलका महिलालाई कानुनी साक्षरता
↑