सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ मा घर भएर बसोबास गर्दै आएकी सबिना मगर नाम गरेकी एक महिला आफ्ना आकाश मगर नाम गरेका श्रीमान अर्कै बहिनी भनिएकी महिलासँग फ”रा”र भएको बताउँदै उनको खोजिमा मिडियासामु आएकीछिन । श्रीमानले दुई छोराछोरी र आफ्नो बिचल्ली बनाएर बहिनि भन्ने गरेको महिलासग फरार भएको बताइन र उनी सहयोगको अपेक्षाका साथ आज मिडियामा आएकीछिन ।वैदेशिक रोजगारीको क्रममा साउदी अरब र कतार दुबै देश गैसकेका रहेछ्न आकाश तर साउदी अरब गएपछी भने श्रीमानको व्यबहारमा एकाएक परिबर्तन आएको र कमाइ समेत देखाउन छाडेको उनी बताउछिन । समयसमयमा श्रीमान घर आउनेगरेको र यसपटक भने जापान जान्छु भनेर हिडेको श्रीमान घर नै नफर्केको उनी बताउछिन ।
श्रीमानको खोजी गर्दै जादा संखुवासभा मुग्लिङ अर्थात आकाशको ससुराली गाउको एक महिला पनि फरार भएको खबर आएपछी भने दुबैजना फरार भएको भन्ने कुराको यकिन भएको उनी बताउछिन । उक्त महिला पनि बिबाहित र वैदेशिक रोजगारीकै लागि गएको उनी बताउछिन । श्रीमानले आफुलाइ भागअंश दिएर छुट्टाएर राखेको बताउदै आएको उनको भनाइ रहेको छ ।
श्रीमती भने अब श्रीमानसग नबस्ने र आफुले र आफ्नो छोराछोरिले पाउनुपर्ने अधिकार उहाँ आएर दिनुपर्ने र त्यसपछी आफुले डि”भो”र्स दिने कुरा उनले बताइन । श्रीमान र”क्सी खाएर आएर नि”हु खोज्नेगरेको उनी बताउछिन । जापान जान्छु भनेर हिडेका उनी बिगत तीन बर्षदेखि बे”प”त्ता छ्न । एक बर्ष जे”ल पनि परेका रहेछ्न उनी ।
बहिनिको साथी भनेर एक महिलालाइ घरैमा ल्याएको कुरा आकाशकी सानिमाले खुलाइन । दाजुबहिनी भनेर दुबैजना दिनभरी घुम्ने गरेको कुरा पनि उनले खुलाइन । आफू ग”र्भ”व”ती हुदासमेत श्रीमानले कसको भुँ”डी बो”किस भनेर नानाथरी भनेर उपचारखर्चसमेत नदिएको र पो”इ”ला जा भनेर गा”लीसमेत गरेको बताउछिन उनी ।