मोरंग उर्लाबारीका रमेश श्रेष्ठ उनले वैदेशीक राजगारीको शिलशिलामा झण्डै ५ वर्ष खाडीमा आफ्नो खुन प सिना ब गाए । घर परिवारको खुशीकोलागी भनेर उनले आफ्ना सारा खुशीलाई खा डीमै कै द गरे । तर यता उनकी श्रीमतीले अर्कैसंग ला गेर उनले कमाएका सबै पैसा हिनामीना पारिन् । रमेशको भनाई अनुसार आफ्नी श्रीमतीलाई ठेक्केदार तेज थापाले माया जा लमा पारेर श्रीमतीसंगै छोरी पनि लगेका थिए ।तेज थापा र श्रीमतीको अ’नैति’क स’म्ब’न्धको बीचमा रमेशसंगको आधिकारिक स’म्बन्ध फि तलो भईदिएछ उनकी श्रीमतीको ।
आजभन्दा पाँच वर्ष पहिले आफ्नी श्रीमती र छोरीलाई आफु नभएको मौका पारेर तेज थापाले लगेर गएपनि रमेशको जीवनमा भने अहिले खुशी फर्किएको छ । त्यो खुशी हो, उनकी छोरी ।पाँच वर्ष पहिले ८ महिनाकी छोरीलाई छोडेर परदेशीएका रमेशले आज आफ्नी छोरीलाई पहिलो पटक काखमा राख्न पाएकोमा उनी निकै नै भा वुक पनि भएका छन् । उनलाई श्रीमतीले छाडेर गएकोमा त्यति चि न्ता लागेन तर छोरीपनि संगै लगेर गएकोमा उनी साह्रै चि न्तित थिए ।
रमेशकोलागी पैसा पनि खासै महत्वको बनेन रे । तर छोरीलाई जीवनमा भेट्न पाउँदिन कि भन्ने विषयले उनलाई यो पाँच वर्षमा सधैं चिन्तामा रही रहेका रहेछन् । आज आफ्नो काखमा ८ महिनामा छाडेर गएको छोरीलाई बसाउन पाउँदा रमेशलाई केही चाहिएन ।
उनी भन्छन्,‘श्रीमतीले घर छाडी भन्ने कुरा थाहा पाउँदा त म दुखी भएको थिएँ नै तर त्योभन्दा पनि धेरै दुखी छोरीलाई भेट्न पाउँदिन कि भन्ने कुरामा लागेको थियो । तर अहिले छोरीलाई पाएर निकै नै खुशी छु ।