बरिस्ठ हास्यकलाकार तथा सामाजिक अभियानर्ता सिताराम कट्टेल र कुन्जना घिमिरेको सामाजिक संस्था धुर्मुस सुन्तली फाउन्डेसन नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने भएको थियो र अहिले काम निकै अगाडि पुगेपनी आर्थिक अभावले खासै काम गर्न पाएका छैनन् ।सामाजिक संजाल फेसबुक मार्फत धुर्मुस सुन्तलि ले उक्त कुरा सार्वजनिक गरेका थिए । यस अगि धुर्मुस सुन्तलि ले क्रीकेट स्टेडियम बनाउने चर्चा चल्दै आएको र स्वयम् धुर्मुश सुन्तली ले पनि चासो देखाउका थिए । जसमा उन का भाई कुमार कट्टेल जिग्री पनि यस बिषय मा ठूलो चासो देखाउदै आएका थिए । फलस्वरूप उनले उक्त ठूलो घोषणा गरेका थिए ।
सामाजिक सन्जाल फेसबुक मार्फत धुर्मुस सुन्तलि ले उक्त कुरा सार्वजनिक गरेका थिए । यस अगि धुर्मुस सुन्तलि ले क्रीकेट स्टेडियम बनाउने चर्चा चल्दै आएको र स्वयम् धुर्मुश सुन्तली ले पनि चासो देखाउका थिए । जसमा उन का भाई कुमार कट्टेल जिग्री पनि यस बिषय मा ठूलो चासो देखाउदै आएका थिए । फलस्वरूप उनले उक्त ठूलो घोषणा गरेका थिए ।
तर अहिले धुर्मुस र सुन्तलीलाई भ ष्टचारको आ रोपमा मुद्दा गर्दा गरिएको छ।रंगशाला निर्माण क्रममा भ ष्टचार भएको भन्दै फाउन्डेसनलाई मुद्दा हालिएको हो ।यसरी मुद्दा लागेपछि अब उनीहरूको फाउन्डेसनले के खेप्नु पर्ने हो र लगाइएको आ रोप सावित होला कि नहोला त्यो भने हेर्न बाकी छ ।