एकजना चेली जसलाई श्रीमानले दाइजो नल्याएकै निहुँ बनाएर धेरै कुटे ।उनी एउटा अस्पतालमा सफाइ काम गर्ने मान्छे हुन् ।तर माइतीबाट सम्पत्ति नल्याएकै भएर उनलाई धेरै पटक यातना र कुटपिट गरियो ।आफू गायिका बन्ने ठूलो सपना बोकेकी यी चेलीको दुखका कथा सुन्दा हाम्रा आँखा निकै रसाएका थिए ।श्रीमानले सधैं अरुको कुरा सुनेर आफुलाई विभिन्न कुरामा या तना र धेरै लाल्छना लगाउने गरेका छन् ।आफुले माया गरेर आएको श्रीमानले नै अहिले आफुलाई यसरी पर पारेपछि उनी निकै दुखी छिन् ।
लालिमा उराउ नाम गरेकी उक्त महिलाको घर सुनसरी जिल्ला हो भने उनी विराटनगरको हस्पिटलमा कार्यरत छिन् ।उनी मधेसी समुदाय बाट भएपछि गीत गाउन उनलाई तेति खुल्ला छैन ।तरपनी आफ्नो हृदयको धुन उनले कहिल्यै बिर्सिएकी छैनन् ।आफ्नो आर्थिक स्थिति पनि निकै कमजोर भएको र श्रीमानले समेत आफुलाई छो डिसकेपछी उनी अहिले एक्लै जीवन का ट्न बाध्री भएकी छिन् ।उनी आफू अब गीत गाएरै अगाडि आउन चाहिरहेको समेत उनले बताएकी छिन् ।