युवा पुस्ताको नेतृ झाक्री उनि स्प’ष्टवक्ता हुन। विभिन्न समय मा बु”लन्द आवाज बोलेर‘ विशेष त पाटी” अध्यक्षको नै खरो टिप्पनी गरेर अ”झ उनि चर्चा मा छिन। खैर राजनितिक जिवन त छदै छ उनि गित संगितमा पनि उत्तिकै रमाउछिन उनको केहि भि’डियोहरु यस्ता रमाईला छन राम कुमारी झाँक्री वा,मपन्थी युवा नेतृ हुन्। उनी नेपाल कम्युनिष्टपार्टी (एकिकृत मार्क्सवादी-लेनिन”वादी) निकट उनि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियुको अध्यक्ष भैसकेकी छन्। साथै उनको जन्म २०३४ सालमा गुल्मी कोमयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारी की छोरीका रूपमा भएको हो।
उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपति’बाबु पुरीसँग विवाह गरिन्। हो रामकुमारीको जीवनीमहिला हरू कुनै पनि संगठनको नेतृत्व तहमा दा”बी गर्दैनन्, गरिहाले पनि काम गर्न भने सक्दैनन्,’ एमाले विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुनुभन्दा पहिले रामकुमारी झाँक्री लाईयस्ता कुरा खूब सुनाइन्थ्यो ।नेपाली राजनी:तिको इतिहास मा महिला ले राजनीतिक संगठन (महिला विभागबाहेक)को मुख्य पदमा रहेर काम गरेको ।
उनले पनि भेटेकी थिइनन् समाजरूपान्त रण सम्भव छ’ भनेरै राजनीतिमा लागेकाहरूको पनि यस्तोमानसिकता देखेर रामकुमा’रीलाई अचम्म लाग्थ्यो ।चारै दिशाबाट आउने मनोबल गिराउने प्रसंग कुल्चेर हिम्मत साथउनले नेपाली राजनीतिमा एउटा इतिहास बनाइन् । दलहरूका भ्रातृ संगठनमध्ये पनि सबैभन्दा जुझारु मानिने विद्यार्थी संगठन को अध्यक्ष भएर देखाइन् ।
त्यति मात्रै होइन, आफूले नेतृत्वगरेको संगठनलाई २०६५ सालको स्ववियु चुनावमा पनि पहिलो संगठन नै बनाइन् २०६२/ ०६३ को जनआन्दोलनमा रामकुमारी झाँक्री युवा विद्यार्थीको नेतृत्व गर्दै सडकमा पुगिन् । दुईपल्ट उनको टाउकोमा गहिरो चो ट लाग्यो । गिरफ्तार हुने र छा:डिने क्रम राजाले प्रत्यक्ष शासन हातमा लिए देखि ज’नआन्दोलहरु ‘ सफनहुञ्जेल नियमित’जस्तै बन्यो । तर, रामकुमारी आन्दोलनको अग्रमोर्चाबाट कहिल्यै पछाडि हटिनन्।