जङ्गलि जनावरको आतंक कहिले सकिएन । फेरि पनि बाघको आक्रमणबाट अर्का एक युबकको मृ”त्यु भएको छ । २६ वर्षका सन्तोष बोट नाम गरेका एक पुरुषलाई दिनदहाडै बाघले झ”पेटेपछी उनको मृ”त्यु भएको छ । यता मृतक दिनेशका बाआमा भने लक्का जवान छोरो गु”माउनुको पी”डा मनमा लिएर आफ्नो ब्य”था सुनाउन मिडियासामु आएका छन ।
पुड्की बोट नाम गरेकि मृतककी आमा ग”हभरी आँ”सु पारेर आज मिडियामा आएकी छिन । बाघको आ”क्रमणबाट उनले आफ्नो छोरोमात्र गु”माएकी रहिनछिन, उनले यसभन्दा पहिला आफ्नी १९ बर्षकि छोरि पनि गु”माइसकेकी रहिछिन । क”ठै ! के बि”त्छ होला एक आमालाइ जब उनका दुई दुई सन्तानले यसरी संसार छो”ड्छ्न । अब उनको सहारा भनेको एउटा छोरि रहेकिछिन ।
साथिहरुसग थारुहरुको पि”तृऔशिमा गएका दिनेशलाई उतै बाघले खा”एको कुरा बाहिरिएको छ । क”ठै अब यो संसारमा मेरो भन्नू कोहि छैन भन्दै रु”न्छिन उनी । सानो झु”पडि घर, निकै नै क”मजोर रहेको छ उनिहरुको आर्थिक अबस्था अनि अहिले घट्यो यस्तो घटना । दु”खमाथि झन दु”ख थपिएको छ उनको जिबनमा । उनिसगै गएका साथिहरुले बाघबाट छुट्याउन नखोजेका भने हैनन तर दु”र्भाग्यवश उनको मृ”त्यु नै हुनु लेखेको रहेछ ।
साथिहरु त बे”होश नै भएछ्न । क”ठै छोरो घर आएर भात पकाउछ भन्ने आशामा रहिछिन आमाचाही तर छोरोको भने यस्तो खबरले उनलाइ म”र्नु न बा”च्नु भएको छ । सुतिरहेको छोरोलाइ साथिहरुले ज”बर्जस्ती लगे अनि आज यस्तो भयो भन्दै बाबुचाहिले पनि खुब गु”नासो गरे । पहिले छोरी फेरि छोरा भन्दै दु”ख मान्छ्न उनी । अझैसम्म राहत आएको छैन यो परिवारलाइ ।