काठमाडौं :- संसारमा यस्ता पनि महिला हुन्छन् जाे आफ्नै श्रीमानकाे हत्या गरी पलङ मुनी लुकाउछन् अनि दुरगन्द फैलिीएपछि मुसा मरेर गनाएकाे भन्दै पन्छिन खाेज्छन् । यी कस्ती महिला जस्ले गरीन् आफ्नै श्रीमानकाे यस्ताे बिभत्य हत्या ।पढ्नुहोस् पुरा घटना विवरण : श्रीमानलाई श्रीमतीको अरु कसैसँग अवैध सम्बन्ध भएको शंका थियो । यही का’र’ण उनीहरुबीच अक्सर झ’गडा भइरहन्थ्यो । एक दिन श्रीमान मदिरा पिएर घरमा आए । श्रीमतीले उनको टाउको बेडको धा’रि’लो भागमा ठो’की’ठो’की उनको ह; ‘त्या गरिन् । त्यसपछि श्रीमतीले ला’श ठेगान लगाउन निकै ख’त’र’ना’क चाल चलिन् ।
उनले श्रीमानको ला’शलाई आफू सुत्ने बक्स पलङभित्र हानिन् र त्यहीँमाथि ओच्छ्यान लगाइन् । उनले तीन दिनतसम्म श्रीमानको ला’शलाई त्यहीँ बेडभित्र राखिन् र त्यहीँमाथि सुतिन् । पछि अनौठो तरिकाले ला’श ठेगान लगाउने प्रयास गर्दा भने उनी समातिइन् ।
अत्यन्तै आ’श्चर्यजनक यो घ’ट’ना राजस्थानको अलवर जिल्लाको भएको आज तकको समाचारमा उल्लेख छ । अलवर जिल्लाको भिवाडीमा फुलवाग थाना क्षेत्रमा खिजुरिवास गाउँमा तीन दिनदेखि बे’प’त्ता कुलदिप यादवको आधा ज’लेको श’व भेटिएको घ’ट’नामा पुलिसले खुलासा गरेको छ ।
पुलिस अनुसन्धानमा ह; ‘त्याको का’र’ण अ’वै’ध स’म्ब’न्ध भएको खुलेको छ । पुलिसले श्रीमानको ह; ‘त्याको आ’रो’पमा धो’केबाज श्रीमती निशालाई प’क्रा’उ गरेको छ । पुलिसका अनुसार निशाले श्रीमानको ला’श भेडभित्र राखेपछि २ दिनसम्म त्यहीँमाथि सुतेकी थिइन् ।
तेस्रो दिन दु’र्ग’न्ध आउन थालेपछि परिवारले यसबारे सोध्दा निशाले सासु ससुरा र आफ्ना ४ वर्षका छोरालाई कोठामा मुसा म; रेको र त्यसैको दु’र्ग’न्ध आएको बताएकी थिइन् ।दुर्गन्धका कारण निशा आफैं पनि तेस्रो दिन अर्को कोठामा सुतिन् । रातको समयमा उनले बेडमा आ’गो लगाएर श्रीमानको श’व ज’ला’उ;ने प्र’यास गरिन् । तर ज’लेको दु’र्ग’न्ध आउनासाथ सुतेका परिवार ब्यूँझेर पानी हालेर आ’गो निभाए ।
त्यस रात ज’लेका कपडा बाहिर फाल्न निशाले साना साना बालबालिकाको सहारा लिएपछि भने घ’ट’नाको खु’ला’सा भयो । त्यसपछि पुलिसले मृ; तक कुलदीपकी पत्नी निशालाई प’क्रा’उ गरेको हो ।
भिवाडीको पुलिस प्रमुख बालाराम चौधरीका अनुसार खिजुरीबास निवासी समशेर सिंहले आफ्ना २४ वर्षका छोरा कुलदीप १७–१८ सेप्टेम्बरको रातदेखि बे’प’त्ता भएको रि’पोर्ट लेखाएका थिए जुन रिपोर्ट १९ सेप्टेम्बरमा दर्ता गरिएको थियो । १९ सेप्टेम्बरको राती कुलदीपको घरमा आ’गो लाग्यो ।
भोलिपल्ट २० सेप्टेम्बरमा निशाले आफ्ना दाजुका नाती पंकज र छिमेकी नवनीत र पुनितलाई घरमा बोलाएर ज’लेका कुरा बाहिर निकाल्न सहयोग मागिन् । तीनैजना घरमा आएर ज’लेको सामानलाई घरपछाडि खेतमा राखेर त्यसमा २ बोतल ट्रान्सफर्मर तेल हालेर आ’गो लगाइदिए ।
त्यसपछि निशाले उनीहरुलाई एउटा पुरानो च्यादरमा बेरिएको सामान बाहिर निकाल्न भनिन् । उनीहरुले त्यो सामान लिएर आ’गोमा हाल्न जाँदै गर्दा अचानक हावाले च्यादर उडाएपछि भित्रको ला’श देखियो ।ला’श देख्नासाथ तिनै जना ड’राएर भागे । पंकजले यसबारे आफ्ना हजुरबुवालाई बताए । त्यसपछि पुलिसलाई खबर गरियो। बालकहरुको बयानको आधारमा निशाले ह; ‘त्या गरेको देखिएपछि पुलिसले उनलाई प’क्रा’उ गर्यो ।