रमेश प्रसाई र नन्दा सिंह एक अर्कामा बैबाहिक जिवनमा बाधिएका थिय। करिब एक देखि डेड बर्ष भैसकेको छ।बैबाहिक जिवनमा बाधिएको केहि समय पछि बिभिन्न मिडिया तथा अनलाइन पत्रपत्रिकाहरु नन्दा सिह गर्भवती भयको भन्दै समाचारहरु सम्प्रेसण गरेका थिए।आज मिति २०७८ साल ८ महिना १४ गते बिहान रमेश प्रसाइलाइ पुत्री लाभ भयको छ।
थुप्रै फ्यानहरुले बधाई दिइरहेका छन्। बिभिन्न माध्यम बाट बधाईको ओइरो दिइरहेका छन् कलाकारहरुले।रमेश प्रसाई र नन्दा सिह दुवै आखा नदेख्ने रहेका यहाहरु सम्पुर्ण लाइ थाहानै छ। धेरै दर्शकहरुको मनमा बस्न सफल रमेश र नन्दालाई नौलो धुन परिवारको तर्फा बाट हार्दिक बधाई व्यक्त गर्न चाहन्छौ।यो पनि पढ्नुहोस्, सुमधुर आवजाकी धनि गायिका शान्ती श्री परियार र विमल परियारको आवाज रहेको निकै उत्कृष्ट गीत किन फरक बोलीमा भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाई गीतका शब्द सिर्जना गरिएको छ । गीतको शब्द तथा लय समेत निकै दमदार रहेको छ । गीत सार्वजनिक भएपछि सबैबाट राम्रो प्रतिक्रिया आइरहेको निमार्ण युनिटले हामीलाई जानकारी दिएको छ ।रमेश विजीको शब्द सिर्जना रहेको गीतलाई रविन्द्र खड्काले लय सिर्जना गरेका छन । दिपक केसी र गोमा गुरुङको अभिनय रहेको गीतलाई डिआर सुजनले म्युजिक भिडियोको निर्देशन गरेका छन ।