• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७७ फागुन २०, बिहिबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

      ९ घण्टा अघि

      पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

      ९ घण्टा अघि

      गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

      १० घण्टा अघि

      सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

      १० घण्टा अघि

      शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

      १० घण्टा अघि

      नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

      १३ घण्टा अघि

      सेयर बजारमा भारी गिरावट

      १३ घण्टा अघि

      सेयर बजार घट्दा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

      १३ घण्टा अघि

      गुल्मीमा गएराति चोरहरुले सात घर फोरेर गरे चोरी

      १६ घण्टा अघि

      गुल्मीमा एक मृत पुरुषको शव फेला

      १६ घण्टा अघि

      गुल्मीको सदरमुकाम तम्घास बजार बाटै बोलेरो जिप चोरी

      १६ घण्टा अघि

      मुस्लिम समुदायको समावेशिता देशको उच्च पदमा समेत गराउनु पर्ने : प्रवक्ता अकरम पठान

      १८ घण्टा अघि

      शीर्ष नेताबाहेक नेकपाका सबै सांसदलाई छलफलमा बस्‍न जनार्दन शर्माको अपिल

      १९ घण्टा अघि

      आफ्नै तीन महिने छोराको हत्या गरेको अभियोगमा चन्द पक्राउ

      १९ घण्टा अघि

      सडक पार गर्दै गरेकी छात्राको मृत्यु

      १९ घण्टा अघि
    in
    आज: २०७७ फागुन २०, बिहिबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    प्रजातन्त्र दिवसको अवसरमा कारागार अनुगमन

  • बुटवल दैनिक
  • २०७७ फागुन ८, शनिबार (१ हफ्ता अघि)
  • १०९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    प्रजातन्त्र दिवसको अवसरमा सोही दिन राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहीले कैदी तथा बन्दीहरुको अवस्था र कारागारको वातावरण साथै कैदी तथा बन्दी हरुको मानव अधिकारका बिषयमा केन्द्रित भई रुपन्देही जिल्ला कारागारको रोहोवरमा राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहीले जेल अनुगमन गरेको हो।

    अनुगमनमा सस्थाका सभापति जितेन्द्र प्रसाद बन्जाडे( राजु बन्जाडे), उपसभापतिहरु मेख बहादुर अधिकारी, हेम थापा, उमाकान्ति खत्री(अर्चना के सी), सचिव कमल नेपाल, कोषाध्यक्ष प्रकाश राज पौडेल, सल्लाहकार तोय नारायण अर्याल तथा कारागार प्रमुख नारायण पन्थी र कारागारका अ. हे. व. रमेश नेपाल र प्रतिष्ठानको अनुगमन टोलीबिच कैदीबन्दीहरुका समस्या र समाधानका बारेमा परामर्श भएको थियो।

    जेल अनुगमनका क्रममा १५० जना राख्न मिल्ने स्थानमा ४३१ जना पुरुष कैदी बन्दीहरु राखिएको पाइएकोले यसमा सम्बन्धित निकाएको ध्यानाकर्षण होस सभापति जितेन्द्र प्रसाद बन्जाडेले बुटवल दैनिकलाई जानकारी दिनु भयो । कारागारमा महिला तथा बाल बच्चा नभएको समेत जानकारी गराउनु भयो।

    कैदीहरु धेरै रहेकाले उनि हरुमा छाला सम्बन्धि रोगको समस्या रहेको र उक्त समस्याको उपचारपनि भई रहेको कुरा जानकारी दिनुभयो । कारागारमा १८ वर्ष देखि ७६ वर्ष सम्मका कैदी बन्दी राखिएको र उनिहरुको लागी दुई वटा पुस्तकालय ,खेलकुदका सामान रहेको समेत जानकारी दिनु भयो।

    कैदीलाई नेपाल सरकारले दिने सेवा सुबिधा अन्तरगत विभिन्न सिपमुलक कार्यक्रम एबम तालिमहरु जस्तै थाकलको झोला बनाउने बुन्ने, छालाका जुता बनाउने , तथा मुढा बनाउने तालिम दिईएको र तालिम पश्चात् कैदीहरुले उक्त कामहरु गरिरहेको समेत हामीलाई जानकारी दिनु भयो।

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

    गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

    सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

    शसस्त्र प्रहरी नवलपरासीको मिलेमतोमा तस्करी

    नेपालमा ओपो एफ१९प्रो चाँडै सार्वजनिक गरिने

    समाचार

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    पाल्हिनन्दन र रामग्राम सिमाना जाेड्ने झरहि खाेलामा एक बृद्ध मृत फेला

    गैडहवामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

    सैनामैनामा सञ्चालित कृषक पाठशालाले तरकारी उत्पादनमा बृद्धि

    बुटवल दैनिक बिशेष

    वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंलाई विद्यावारिधि उपाधि

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

    बुटवलमा दोस्रो चरणको खोप अभियान अघि आजबाट जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षण हुने

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा रामप्रसाद गौतम

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२६४३ पाठक संख्या
  • २.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३१२६ पाठक संख्या
  • ३.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २६३० पाठक संख्या
  • ४.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २५१२ पाठक संख्या
  • ५.

    एउटै रुखमा ,एउटै गलबन्दीमा झुण्डिए बृद्ध दम्पती

  • २०७७ बैशाख १, सोमबार
  • २४९३ पाठक संख्या
  • ६.

    नेपालका ७७ जिल्ला मध्ये २२ जिल्लामा कोरोना संक्रमण ,कुन कुन जिल्लामा कती पुगे हेर्नुहोस ।।

  • २०७७ बैशाख ३१, बुधबार
  • २४८३ पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    रंगिन मिडिया प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८ सुख्खानगर, रुपन्देही
    ईमेल: butwaldainik@gmail.com
    सम्पर्क न ०७१-५४१५३३

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑